इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण

तेहरान । इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्जुज बन्द गर्ने घोषणा गरेसँगै अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमका अनुसार इरानको इस्लामिक … पूरा पढ्नुहोस् »

स्विट्जरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

काठमाडौं। स्विट्जरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अर्जेन्टिनाले ३-१ ले स्विट्जरल्याण्डलाई हराएको हो । अर्जेन्टिनाका लागि एलेक्सिस एलिस्टर र जुलियान अल्भारेज र लौटारो मार्टिनेजले गोल गरे । … पूरा पढ्नुहोस् »

होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति

काठमाडौँ । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासी तथा विस्थापित नागरिकहरूको अवस्था बुझ्न र सहयोग गर्न पुगेका शान्तिपूर्ण नागरिक तथा युवाहरूमाथि प्रहरीले दमन, कुटपिट र मनपरी गिरफ्तारी गरेको भन्दै ‘जेनजी … पूरा पढ्नुहोस् »

बेलिंघम चम्किँदा नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा

काठमाडौं । बेलिंघम चम्किँदा नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । नर्वेलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्डले सेमिफाइनल भिडन्त सुनिश्चित गरेको हो । इंग्ल्यान्डको जितमा दुवै गोल … पूरा पढ्नुहोस् »

नेपाल चेम्बर र भारतको बेनेट विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र भारतको बेनेट विश्वविद्यालयबीच उद्यमशीलता, नवप्रवर्तन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। चेम्बर भवन … पूरा पढ्नुहोस् »

व्यवसायीसँग समन्वय र सहकार्य गर्दै यातायात क्षेत्रका समस्या क्रमिक रूपमा समाधान गर्न प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सार्वजनिक यातायात क्षेत्रमा देखिएका बहुआयामिक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले यातायात व्यवसायीसँग सहकार्य गर्दै ट्राफिक व्यवस्थापन, सडक दुर्घटनापछि … पूरा पढ्नुहोस् »

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाण्डौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ । साउन महिना र सोमबार आशुतोष भगवान् शिवको … पूरा पढ्नुहोस् »

जेनजी अभियन्ता अन्सारीलाई ‘लछारपछार’ सहित पक्राउ

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीसहितका अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कीर्तिपुर पुगेका उनीहरुलाई लछारपछार गर्दै नियन्त्रणमा लिइएको छ । प्रहरीले भने होहल्ला गरेका कारण नियन्त्रणमा लिइएको जनाएको छ … पूरा पढ्नुहोस् »

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन

काठमाडौँ । काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । प्रहरीका अनुसार आज बिहान भान्सामा गएर आफ्नो … पूरा पढ्नुहोस् »

बझाङ जिप दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौँ । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय बझाङका विपद सम्पर्क व्यक्ति नन्दबहादुर धामीका अनुसार सो दुर्घटनामा ३ जनाको … पूरा पढ्नुहोस् »