सहकारी महासंघद्वारा महिला मिलन साकोस सम्मानित

पदमपोखरी, हेटौडा–१३ मकवानपुरमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट सहकारी व्यवसाय २०८२ बाट सम्मानित भएको छ । राष्ट्रिय सहकारी महासंघले १०४ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा बागमती … पूरा पढ्नुहोस् »

सार्वजनिक खरिदमा सुशासन र पारदर्शिता अपरिहार्य : मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सार्वजनिक खरिद प्रक्रियालाई थप पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउन बेरुजु न्यूनीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। बागमती प्रदेश … पूरा पढ्नुहोस् »

कांग्रेसले थप्यो नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय

काठमाण्डौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप गरेको छ। महामन्त्रीसमेत रहेका सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन ३ … पूरा पढ्नुहोस् »

बैंकिङ क्षेत्र संकटमा परे राज्यलाई पनि असर पर्छ : सिईओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज ज्ञवालीले बैंकिङ क्षेत्र कमजोर बन्दै गए त्यसको प्रत्यक्ष असर सरकारको राजस्व संकलनमा समेत पर्ने भन्दै आगामी मौद्रिक नीतिले बैंकिङ क्षेत्रका चुनौतीलाई सम्बोधन गर्नुपर्ने … पूरा पढ्नुहोस् »

नबिल बैंक र लुम्बिनी वर्ल्ड पिस फोरमबीच हरित पहलका लागि साझेदारी

काठमाडौँ । वातावरणीय दिगोपनाप्रतिको आफ्नो निरन्तर प्रतिबद्धता अनुरूप, लुम्बिनी वर्ल्ड पिस फोरमले नबिल बैंक लिमिटेडसँगको सहकार्यमा टोखा नगरपालिका वडा नं. २ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपेको छ। … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीविरुद्ध कांग्रेस अदालत जाने तयारीमा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीविरुद्ध अदालत जाने तयारी गरेको छ । ‘प्रतिनिधिसभा नियमावलीमा राखिएका प्रावधान’मा आपत्ति जनाइरहेको कांग्रेसले सर्वोच्च अदालतमा जाने विषयमा कानुनविद्हरूसँग छलफल गरिरहेको … पूरा पढ्नुहोस् »

एमाले कार्यदलको बैठक असार २५ गते बस्ने

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन गर्न गठित एमाले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलको बैठक असार २५ गते बस्ने भएको छ । यसअघि कार्यदलको बैठक असार … पूरा पढ्नुहोस् »

सरकार गलत बाटोमा गएकाले त्यसविरुद्ध आन्दोलनमा जुर्मुराउन आह्वान : प्रचण्ड

काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् । नेकपा उपत्यका … पूरा पढ्नुहोस् »

यो सरकारलाई लाइफभन्दा बढी लाइकको चिन्ता छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई नागरिकको जनजीवनका समस्या समाधानभन्दा लोकप्रियताको बढी चिन्ता रहेको आरोप लगाएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित सरकारको सय दिन र … पूरा पढ्नुहोस् »

पारिजात साकोसद्वारा स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई खाद्यान्न हस्तान्तरण

भक्तपुर । सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा रहेको पारिजात बचत तथा ऋण सहकारी संस्थाले १०४ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाल, जोरपाटीलाई खाद्यान्न तथा … पूरा पढ्नुहोस् »