आज दुई कम्पनीको लाभांश पारित गर्न साधारणसभा बस्दै

काठमाडौं । लाभांश पारित गर्ने एजेण्डा सहित नेप्सेमा सूचीकृत दुई वटा कम्पनीहरूको वार्षिक साधारणसभा आज बस्दैछ। आज सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल एसबीआई बैंकको साधारणसभा बस्न लागेका हुन्। सिटिजन … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीद्वारा नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

काठमाडौं । नेपाल प्रहरी कार्यालयको पुनःसंभार तथा पुनःस्थापनामा गरेको सहयोगको कदरस्वरूप नेपाल लाइफ इन्स्योरेन्सलाई नेपाल प्रहरीद्वारा सम्मान गरिएको छ। नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट कम्पनीका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको नवौं वार्षिक साधारण सभा भोलि बस्दै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा भोलि अर्थात पुष १८ गते बस्दैछ । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजे नवौं वार्षिक साधारणसभा … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफद्वारा वीरेन्द्रनगरमा वृक्षारोपण तथा न्यानो ज्याकेट वितरण

काठमाण्डौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमको आयोजनामा तथा वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा अर्को चरणको वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। “न्यानो ज्याकेट वितरण, बिउ वितरण … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा सम्झना अर्याल नियुक्त

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छन्। कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाइफद्वारा इलाम नगरपालिकाका पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम नगरपालिकाको पहिरो प्रभावितलाई एक लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। उक्त सहयोग रकम सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका प्रदेश … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफद्वारा घातक रोग बापत १० लाखको बीमा दावी भुक्तानी

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स अन्तर्गत घातक रोग बीमा वापत १० लाख रुपैयाँको बीमा रकम हस्तान्तरण गरिएको छ। कपिलवस्तुको शिवराज नगरपालिका–९ अञ्चलपुर निवासी भविन्द्रादेवी घर्ती मगरलाई उक्त रकम प्रदान … पूरा पढ्नुहोस् »

१ अर्ब ६० करोडको ‘नेपाल लाइफ समृद्धि लगानी योजना निष्कासन गर्न स्वीकृती

काठमाडौं । योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल रहेको नेपाल लाइफ समृद्धि लगानीले म्युचुअल फन्डका इकाइ निष्कासनको लागि धितोपत्र बोर्डबाट स्विकृती पाएको छ । नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सले सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ८ प्रतिशत नगद लाभांश … पूरा पढ्नुहोस् »

निर्जीवन बीमा कम्पनीद्वारा पाँच महिनामा साढे १९ अर्बको व्यापार,‘मार्केट लिडर’मा सलिको र शिखर

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को मंसिर महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय उल्लेखनीय रूपमा बढेको छ। यस अवधिमा कम्पनीहरूले ११ लाख ६२ हजार १९६ वटा बीमा पोलिसी जारी गर्दै … पूरा पढ्नुहोस् »