महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी माघ महोत्सव’ सञ्चालन गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रवर्द्धन र ग्राहक सुविधा अभिवृद्धिका लागि ‘महालक्ष्मी माघ महोत्सव’ सञ्चालन गर्ने भएको छ । बैंकले प्रत्येक वर्षको माघ महिनालाई डिजिटल कारोबार प्रवर्द्धन महिना … पूरा पढ्नुहोस् »

माघ महिनाका लागि वाणिज्य बैंकहरूको थप घट्यो ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले माघमा पनि ब्याजदर घटाएका छन् । माघ १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । माघ महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती … पूरा पढ्नुहोस् »

कामना सेवाले एमफिल र स्नातकोत्तरका विद्यार्थीलाई अनुसन्धान अनुदान दिने

काठमाडौं । कामना सेवा विकास बैंकले एमफिल तथा स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीलाई अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ । बैंकले अर्थशास्त्र र व्यवस्थापन विषयमा एमफिल गर्दै गरेका तथा व्यवस्थापन, … पूरा पढ्नुहोस् »

एसबीआई बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख २ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन । उनीहरूलाई घ्याङलेख(१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको WeChat Pay सञ्चालनकर्तासँग प्रत्यक्ष साझेदारी

काठमाण्डौ । नेपालमा भित्रिने चिनियाँँ पर्यटकका लागि डिजिटल भुक्तानी सेवा सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले Tenpay Payment Technology Co. Ltd. सँग प्रत्यक्ष सम्झौता गरेको छ । … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले स्थापनाको १९औं वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक … पूरा पढ्नुहोस् »

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका सहभागीलाई बिदाइ तथा नयाँ सहभागीलाई स्वागत गरेको छ । बैंकले ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको २०औं वार्षिक साधारण सभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२।८३ का … पूरा पढ्नुहोस् »

अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १० लाख ९ हजार ५३१ कित्ताले हुन आउने १० करोड ९ लाख … पूरा पढ्नुहोस् »

नबिल बैंकको एकचालीसौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडको एकचालीसौं वार्षिक साधारणसभा पुस २८ गते सम्पन्न भएको छ। सभा बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो। उक्त सभाले गत आर्थिक वर्ष २०८१।८२ को … पूरा पढ्नुहोस् »