महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले लिए सपथ

काठमाडौं । महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंकको हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित सञ्चालक समितिले उपाध्यायलाई पुनः … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारी सम्मानित

काठमाण्डौं । ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकले हरिवन नगर अस्पताललाई दियो प्रसूति उपकरण

काठमाडौं । सिद्धार्थ बैंकले मधेश प्रदेशको सर्लाही जिल्ला हरिवन नगरपालिकास्थित हरिवन नगर अस्पताललाई विभिन्न प्रसूति उपकरणहरु हस्तान्तरण गरेको छ । बैंकका मधेश प्रदेश प्रमुख ज्ञानेन्द्र कार्कीले एक कार्यक्रममा ती उपकरणहरु … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको कार्ड सेवा ६ घण्टा अवरुद्ध हुने

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो कार्ड प्रणालीको स्तरोन्नति गर्नका लागि आगामी पुस २३ गते रातिदेखि ६ घण्टासम्म कार्ड सेवाहरू अवरुद्ध हुने जानकारी दिएको छ । बैंकले एक सार्वजनिक सूचना … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्वारा लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अन्नपूर्ण–३, पाउँदुर, कास्की स्थित श्री लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका पोखरा क्षेत्र … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकका ग्राहकलाई ‘भोटेकोसी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडमा विशेष छुट सुविधा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले सिन्धुपाल्चोक भोटेकोशी स्थित ‘भोटेकोसी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडमा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतापश्चात्, ज्योति विकास … पूरा पढ्नुहोस् »

‘ब्याज तिर्नुस्, भन्न जाँदा दाङमा बैंकका कर्मचारीलाई भण्डारी सप्लायर्सका सञ्चालकले कुटे

काठमाडौं । दाङको घोराहीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका कर्मचारीमाथि कुटपिट भएको छ । पुस २० गते आइतबार बक्यौता ब्याज तिर्न ताकेता गर्न बैंकको घोराही शाखाका कर्मचारी नविन थापा ऋणी भण्डारी … पूरा पढ्नुहोस् »

सिटिजन्स सन्तुलित योजनामा लगानीकर्ताको आकर्षण, मागभन्दा २५ प्रतिशत बढी आवेदन

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक रहेको सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’मा मागभन्दा बढी … पूरा पढ्नुहोस् »

स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा शून्य प्रतिशत ब्याजमा किस्ता सुविधा

काठमाडौं । के.एल. दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रा.लि.ले जगदम्बा हायर पर्चेज लि.सँग सहकार्य गर्दै आफ्ना अन्तर्राष्ट्रिय ब्रान्ड स्काईवर्थ र लिभप्योरका घरेलु उपकरणमा ० प्रतिशत ब्याजदरमा किस्ता सुविधा सुरु गरेको छ। … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा रामकृष्ण खतिवडा नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »