मच्छिन्द्रलाई झापा गोल्डकपको उपाधि

मच्छिन्द्र क्लबले झापा गोल्डकपको उपाधि जितेको छ । सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि जितेको हो … पूरा पढ्नुहोस् »

नेपाल कबड्डी लिगको दोस्रो सिजन आगामी जेठमा

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो सिजन आगामी जेठ २२ गतेदेखि हुने भएको छ । लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आयोजना हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा एनकेएल … पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजसँग पराजित भएपछि नेपालको टी–२० विश्वकप यात्रा सकियो

काठमाडौं । वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपाली टोलीको लागि भारत र श्रीलंकामा जारी टी २० विश्वकपको यात्रा समाप्त भएको छ । आइतबार मुम्बईको वानखेडे रंगशालामा भएको खेलमा नेपालले … पूरा पढ्नुहोस् »

विश्वकपमा आज नेपाल इंग्ल्यान्डसँग भिड्दै

काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आइतबार … पूरा पढ्नुहोस् »

नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना : विजयी भवः

काठमाडौँ । मुम्बईको प्रतिष्ठित वानखेडे स्टेडियम आज नेपाली क्रिकेटको गौरवशाली इतिहासको साक्षी बन्दैछ। आईसीसी टी–२० विश्वकपको समूह चरणअन्तर्गत आज नेपालले शक्तिशाली टोली इंग्ल्याण्डको सामना गर्दैछ। तेस्रोपटक विश्वकप खेलिरहेको नेपालका लागि … पूरा पढ्नुहोस् »

टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि

काठमाडौं । आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलंकाका विभिन्न शहरमा सुरु हुँदै छ । सुरुआतअघि नै बंगलादेशबाट ‘बहिष्कार’ बनेको यो प्रतियोगितामा पाकिस्तानले भारतसँग नखेल्ने अडान कस्दा क्रिकेट … पूरा पढ्नुहोस् »

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

काठमाडौं । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत साहारा क्लब पोखराद्वारा पोखरा–१७ दोबिल्ला, कास्कीमा सञ्चालित साहारा फुटबल एकेडेमीलाई बिगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिदै आर्थिक … पूरा पढ्नुहोस् »

नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा रंगशालामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणका दुई खेल हुँदै छन् । पहिलो खेल बंगलादेश र भारतबीच मध्याह्न १२ बजे सुरु हुनेछ । … पूरा पढ्नुहोस् »

साफ महिला च्याम्पियनसिपमा भारतसँग भिड्दै नेपाल

पोखरामा आजदेखि १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ। पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बङ्गलादेश र भुटान अपराह्न १२ बजे भिड्दैछन्। यसैगरी घरेलु टोली नेपालले … पूरा पढ्नुहोस् »

कराँते खेलाडी एरिकालाई लन्डन दूतावासमा सम्मान

लन्डन । बेलायतमा रहेकी कराँतेकी स्टार खेलाडी एरिका गुरुङलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । बुधबार दिउँसो तमुधिं यूके पदाधिकारीका साथ दूतावास पुगेकी ऐतिहासिक पदक विजेता खेलाडी एरिकालाई कार्यवाहक … पूरा पढ्नुहोस् »