मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक

काठमाण्डौं । मोटोरोलाले चौधरी ग्रुपसँगको सहकार्यमा नयाँ स्मार्टफोन मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले फोनको सुरुआती मूल्य ६९ हजार ९९९ रुपैयाँ निर्धारण गरेको छ। ललितपुरको लबिम … पूरा पढ्नुहोस् »

आज १५०१ औँ मोहम्मद जयन्ती मनाइँदै

काठमाण्डौं । इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को १५०१ औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। मुस्लिम समुदायले पैगम्बर मोहम्मदलाई इस्लाम धर्मका अन्तिम सन्देष्टा … पूरा पढ्नुहोस् »

सूर्यविनायक नगरपालिकाले माग्यो करारमा काम गर्न २५ कर्मचारी

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले नगरपालिका र यस अन्तर्गतका कार्यालयहरूका लागि रिक्त रहेका विभिन्न पदहरूमा करार सेवामा २५ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । नगरपालिकाले भदौ १० … पूरा पढ्नुहोस् »

७ वर्षीय बालकको श्वासनलीमा अड्कियो इमलीको दाना, नर्भिकमा सफल उपचार

काठमाडौं । फोक्सोको देब्रेतर्फको श्वासनलीमा इमलीको दाना अड्किएर स्वास्थ्य अवस्था गम्भीर भएका ७ वर्षीय बालकको नर्भिक इन्टरनेशनल हस्पिटलमा सफल उपचार गरिएको छ । आइतबार राती अक्सिजन सपोर्टमै एम्बुलेन्स मार्फत नर्भिकको … पूरा पढ्नुहोस् »

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ … पूरा पढ्नुहोस् »

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका लागि चार जना अनुसन्धानकर्तालाई ‘प्रदीप गिरि स्मृति फेलोसिप’ प्रदान गर्ने भएको छ । स्व प्रदीप गिरिको चौथो स्मृतिको अवसरमा शनिबार कांग्रेस केन्द्रीय … पूरा पढ्नुहोस् »

काठमाडौंका ९२ निजी विद्यालयको अनुमति रद्द गर्ने तयारी

काठमाडौं महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे ३५ दिने सूचना जारी गरेको छ । विभागले महानगर क्षेत्रभित्र प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृतिप्राप्त गरी सञ्चालित … पूरा पढ्नुहोस् »

बागमतीका मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने

काठमाण्डौं । बागमतीका मुख्यमन्त्री थापाले किरण थापा मगरले भदौ ८ गते विश्वासको मत लिने भएका छन्। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

सीजीद्वारा एलजी कमर्सियल वाशिङ मेसिन सेमिनार आयोजना

काठमाडौं । नेपालका लागि एलजीको आधिकारिक साझेदार सीजी इलेक्ट्रोनिक्सले शुक्रबार काठमाडौंमा ‘एलजी कमर्सियल वाशिङ मेसिन सेमिनार’ सम्पन्न गरेको छ । नेपालमा तीव्र रुपमा विस्तार भइरहेको व्यावसायिक लन्ड्री क्षेत्रका अवसरहरु र … पूरा पढ्नुहोस् »

नौजना रास्वपा केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा नौजनालाई मनोनीत गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको केन्द्रीय समिति बैठकले नौजना केन्द्रीय सदस्य मनोनीत गरेको हो । … पूरा पढ्नुहोस् »