एनसेलको प्रधान कार्यालयमा आगजनी

काठमाडौं । जेनजी प्रदर्शनकारीले एनसेलको प्रधान कार्यालयमा पनि आगजनी गरेका छन् । उनीहरुले लैनचौरस्थित एनसेलको प्रधान कार्यालयमा आगजनी गरेका हुन् । अहिले आन्दोलनकारी सडकका चोक–चोकमा बसेर टायर बालिरहेका छन् ।

देश जेनजीको नेतृत्वमा,सार्वजनिक सम्पत्तिमा जोगाउन अपिल

काठमाडौं । जेनजी आन्दोलनले संघर्षबाट सत्ता ढलेकोले अब सार्वजनिक सम्पत्ति क्षति पुराउनु काम नगर्न अपिल गरेको छ । सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानु नै अबको … पूरा पढ्नुहोस् »

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्न लागेका हुन् । नेपाली सेना स्रोतका अनुसार, पछिल्लो … पूरा पढ्नुहोस् »

चितवनस्थित प्रचण्डको घरमा प्रदर्शनकारीको आगजनी

काठमाडौं। जेनजी प्रदर्शनकारीले चितवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा आगजनी गरेका छन् । उनीहरूले चितवनमा रहेको प्रचण्डको घरमा आगजनी गरेका हुन् ।

वार्तामा आउन जेनजीलाई राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीलाई वार्तामा आउन अपिल गरेका छन् । मंगलबार वक्तव्य जारी गर्दै संयमित हुन र मुलुकलाई अरु क्षति हुन नदिन आग्रह गरेका छन् । लोकतन्त्रमा नागरिकले … पूरा पढ्नुहोस् »

नेपाल र नेपाली जनताको रक्षा गर्न प्रतिबद्ध छौँ : नेपाली सेना

काठमाडौं । नेपाली सेनाले नेपालमा हाल भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमहरूबारे विश्लेषण गरिरहेको जनाएको छ । मंगलबार (भदौ २४) विज्ञप्ति जारी गर्दै सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय … पूरा पढ्नुहोस् »

भाटभटेनीका स्टोरमा तोडफोड र आगजनी

काठमाडौं । प्रदर्शनकारीले भाटभटेनीका स्टोरहरुमा तोडफोड गरेका छन् । उनीहरुले नक्सालस्थित भाटभटेनी स्टोरमा तोडिफोड र आगजनी गरेका छन् । त्यसैगरी विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट भएको छ । मंगलबार … पूरा पढ्नुहोस् »

सर्वोच्च, विशेष र काठमाडौं अदालतमा आगजनी

काठमाडौं । ‘जेनजी पुस्ताको प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको छ । सर्वोच्च अदालतमा रहेको गाडीहरूमा तोडफोड गरी आगजनी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिए । आन्दोलनकारीले महान्यायाधिवक्ता … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत प्रकाश सिलवालले प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्। प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा … पूरा पढ्नुहोस् »

रास्वपाका २० जना सांसदद्वारा सामूहिक राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका २० जना सांसदले सामूहिक राजीनामा दिएका छन्। जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान गएपछि रास्वपाले यस्तो कदम … पूरा पढ्नुहोस् »