बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रममै महिलाको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एकल महिला, विपन्न तथा सीमान्तकृत समुदायका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेश सरकारले सीप, प्रविधि र पूँजीलाई एकैसाथ जोड्ने विशेष कार्यक्रम सञ्चालन गर्ने बताएका … पूरा पढ्नुहोस् »

भूमिहीन-सुकुमवासीमाथि डोजर आतंक रोक्न चेतावनी

बुटवल । नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले डोजर आतंक बन्द गर्न सरकारलाई चेतावनी दिएको छ । समितिले देशका विभिन्न ठाउँमा भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासीमाथि भइरहेको जबरजस्ती … पूरा पढ्नुहोस् »

नेपाल–भारतबीच डिजिटल भुक्तानी विस्तारका लागि कूटनीतिक पहल आवश्यक

काठमाण्डौं । नेपालमा डिजिटल कर्जा प्रवाह क्रमशः विस्तार हुँदै गएको माछापुच्छ्रे बैंकका सन्तोष कोइरालाले बताएका छन्। सेतोपाटीले आयोजना गरेको नेपाल फिनटेक कनक्लेभ २०२६ मा बोल्दै उनले हालसम्म डिजिटल माध्यमबाट करिब … पूरा पढ्नुहोस् »

म्यारियट साम्राज्यका उत्तराधिकारी डेभिड म्यारियट काठमाडौं आउँदै, सिजीसँग ऐतिहासिक साझेदारीको तयारी

काठमाडौं। विश्वकै सबैभन्दा ठूलो होटल कम्पनीमध्ये एक म्यारियट इन्टरनशनलका बोर्ड अध्यक्ष डेबिड एस म्यारियट नेपाल आउने भएका छन्। सिजी हस्पिटालिटी र म्यारियट इन्टरनेशनलबीच हुन लागेको रणनीतिक साझेदारी सम्झौताका लागि उनी … पूरा पढ्नुहोस् »

एभरेष्ट कलरको आईपीओ बिक्री खुला

काठमाण्डौं । एभरेष्ट कलरले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको पहिलो चरणको आईपीओ बाँडफाट गरेपश्चात अब दोस्रो … पूरा पढ्नुहोस् »

बिरामीबाट कर उठाउनु जायज होइन : डा. दवाडी, महासचिव एनएमए

नेपाल चिकित्सक संघले निजी अस्पतालमा प्रदान गरिने स्वास्थ्य सेवामा अतिरिक्त ३ प्रतिशत ‘समता कर’ लगाउने सरकारको निर्णयको कडा विरोध गरेको छ। संघले बिरामीमाथि थप आर्थिक भार पार्ने गरी गरिएको यस्तो … पूरा पढ्नुहोस् »

विश्वकपलाई अविस्मरणीय बनाउन टीसीएलको अफर, टीभी किन्दा क्यास ब्याक

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली ग्राहकका लागि विशेष ‘आर यू रेडी फर ग्रेटनेस ?’ अभियान सार्वजनिक गरेको छ । विश्वकप फुटबलको रोमाञ्चक अनुभवलाई अझ भव्य र अविस्मरणीय बनाउने उद्देश्यका … पूरा पढ्नुहोस् »

बागमतीमा प्रदेश सरकारद्धारा संस्थागत पुनर्संरचना गर्दै कार्यालयहरूको सङ्ख्या कटौती

मकवानपुर । बागमती प्रदेश सरकारले संस्थागत पुनर्संरचना गर्दै कार्यालयहरूको सङ्ख्या कटौती गरिएको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ८ मन्त्रालयहरू मातहतमा १९१ कार्यालयहरू रहने गरी निर्णय य गरेको … पूरा पढ्नुहोस् »

महामन्त्री धवलशमशेर राणासहित १८३ जनाले छाडे राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणासहित १८३ जनाले पार्टी परित्याग गरेका छन् । उपत्यकामा उपलब्ध पार्टीका केही पदाधिकारी, नेता, केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी, सदस्य एवं कार्यकर्ताहरूले … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय अनुशासन समिति बैठकका निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका बाराका जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको बिहीबार बसेको बैठकले बारा जिल्ला सभापति यादवलाई निलम्बन गर्नुका साथै थप … पूरा पढ्नुहोस् »