फेवातालको मापदण्डभित्रै गृहमन्त्री सुधन गुरुङको पनि जग्गा

काठमाडौं । पोखराको फेवाताल किनारको मापदण्डभित्रै गृहमन्त्री सुधन गुरुङको पनि जग्गा भेटिएको छ । सर्वोच्च अदालतको आदेशअनुसार पोखरा महानगरपालिकाले सर्वोच्चको आदेशअनुसार मापदण्डभित्र पर्ने जग्गा खाली गर्ने अभियान थालेको छ । … पूरा पढ्नुहोस् »

नयाँ शैक्षिक सत्रअगावै भर्ना गरे कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रअगावै भर्ना गर्ने र चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले आइतबार (चैत २२) प्रेस विज्ञप्ति जारी … पूरा पढ्नुहोस् »

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा पाण्डे विजयी

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् । पाण्डेले ५ सय १४ मत प्राप्त गरे भने प्रतिस्पर्धी एडी लामाले ४ सय १३ मत प्राप्त गरे … पूरा पढ्नुहोस् »

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने अन्य भागमा आंशिक … पूरा पढ्नुहोस् »

विकास र लोकप्रियतामा एक व्यक्तिको दूरदर्शी सोच र अथक प्रयास प्रमुख आधार बनेको छ—इन्जिनियर कृष्णभक्त दुवाल

भक्तपुर । नेपालमा दिगो र वातावरणमैत्री निर्माण प्रविधिको चर्चा पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढ्दै गएको छ। यही परिवेशमा “इको प्यानल” प्रविधिले विशेष स्थान बनाएको छ। तर, यो प्रविधिको सुरुवात, विकास … पूरा पढ्नुहोस् »

नेपाली खेलाडीले किर्गिस्ताका दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने

काठमाण्डौं । नेपाली कुस्ती खेलाडीले किर्गिस्तानको बिस्केकमा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्। अप्रिल ५ देखि १२ तारिखसम्म हुने सिनियर एसियाली कुस्ती प्रतियोगिता तथा अप्रिल १२ देखि … पूरा पढ्नुहोस् »

उच्च इन्धन लागत र अन्तर्राष्ट्रिय संकटबीच हवाई सेवा सञ्चालनमा चुनौती : अध्यक्ष बस्नेत

काठमाडौं । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालको पर्यटकीय सिजनमा प्रत्यक्ष प्रभाव परेको बताएका छन् । विदेशी पर्यटकहरूले पूर्वबुकिङ गरेका हवाई टिकटहरू समेत … पूरा पढ्नुहोस् »

पर्यटन समितिमा देशबन्धुको ३ वर्षे,होटल क्षेत्रलाई उद्योग सरहको मान्यता

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित) ले नेपालको पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको योगदान अतुलनीय रहेको बताएका छन्। महासंघको कार्यकारिणी समिति सदस्यका … पूरा पढ्नुहोस् »

अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउने निर्णय गरेको हो । संसदीय दलको बैठकमा … पूरा पढ्नुहोस् »

संसद्‌मा रास्वपालाई बादलको प्रश्न

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बिहीबारको पहिलो प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि प्रश्नै प्रश्न तेर्‍याएका छन् । एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका … पूरा पढ्नुहोस् »