निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको १३औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले शपथग्रहण गरेको छ । सोमबार बिहान काठमाडौंको अनामनगरस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच नवनिर्वाचित अध्यक्षसहितका पदाधिकारी र सदस्यले … पूरा पढ्नुहोस् »

संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्न आज सर्वदलीय बैठक बस्दै छ । संघीय संसद् सचिवालयले आज बिहान ११ बजे बैठक बोलाएको हो । बैठकले … पूरा पढ्नुहोस् »

महासंघ एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डेको उमेदवारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एसोसिएटतर्फ प्रबलजंग पाण्डेको समूहले उमेदवारी दर्ता गराएको छ । महासंघमा तीन कार्यकाल सदस्य भैसकेका पाण्डेले उपाध्यक्ष पदमा उमेदवारी दर्ता गराएका छन् … पूरा पढ्नुहोस् »

बिस्केट जात्रामा सीसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर । तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य रूपमा मनाइने ऐतिहासिक बिस्का -बिस्केट जात्रामा ढुंगा हान्ने र जात्रा बिथोल्न खोज्नेलाई कडा कारबाही गरिने भएको छ । जिल्ला प्रशासन … पूरा पढ्नुहोस् »

महान्यायाधिवक्तामा डा.नारायणदत्त कँडेल नियुक्त

महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल नियुक्त भएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले कँडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बागलुङको बिहुँमा जन्मिएका कँडेलले बेलायतको क्विन्स युनिभर्सिटीबाट कानुनमा विद्यावारिधि गरेका … पूरा पढ्नुहोस् »

नवनिर्वाचित सभामुख अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। … पूरा पढ्नुहोस् »

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौँ । अब एक साताामा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको प्रयोगलाई कम गर्न नेपाल सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा शनिबार … पूरा पढ्नुहोस् »

सामसुङको ए५७ र ए३७ फाइभजी सार्वजनिक गर्दै

काठमाडौं । सामसुङ नेपालले आफ्नो नयाँ ए सिरिज ए५७ फाइभजी र ए३७ फाइभजीको प्रि–अर्डर खुला गरेको छ । यी डिभाइसहरुमा अझ आकर्षक डिजाइन, स्मार्ट क्यामेरा प्रणाली र उन्नत सफ्टवेयर टुलहरू … पूरा पढ्नुहोस् »

महासंघ कोशी अध्यक्षमा रिजाल र राउत भिड्दै

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशीको नयाँ कार्यसमितिको अध्यक्षका लागि आइतबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृत अधिवक्ता विकास थापाका अनुसार अध्यक्षका लागि वर्तमान अध्यक्ष राजेन्द्र … पूरा पढ्नुहोस् »

दुई दिन बिदा हुँदैमा घुम्न नहिँड्नू : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । शनिबार र आइतबारको छुट्टीमा लामो दुरीको यात्रा तय गर्दै इन्धन खपत नबढाउन आयल निगमले आग्रह गरेको … पूरा पढ्नुहोस् »