आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । अब निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण … पूरा पढ्नुहोस् »

प्रलोपाको प्रतिबद्धताः संघ र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखदेखि निर्वाचन प्रणाली परिवर्तनसम्म

काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आईतबार राजजधानीको संवाद डबलीमा … पूरा पढ्नुहोस् »

वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाको निधन

काठमाडौं । वरिष्ठ राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विश्वबन्धु थापाको निधन भएको छ। ९८ वर्षीय थापाको उपचारको क्रममा शनिबार साँझ ह्याम्स अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल हस्पिटलले ६ महिनामै गर्‍यो साढे १ अर्बको कारोबार

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल र मेडिकल कलेजले चालु आर्थिक वर्षको ६ महिनामा करिब साढे १ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको ६ महिनामा १ अर्ब ३३ … पूरा पढ्नुहोस् »

बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च नगर्न,नगराउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले उमेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न गराउन नहुने भनी राजनीतिक दलहरूलाई फेरि निर्देशन दिएको छ । निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक … पूरा पढ्नुहोस् »

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । आइतबार (फागुन ३)सम्म एक करोड ९१ लाख २४ … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित आइतबार अपराह्न पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका … पूरा पढ्नुहोस् »

सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेड नाफा आर्जन गर्न सफल

काठमाडौं । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेड नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २१ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । … पूरा पढ्नुहोस् »

ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा

काठमाडौं । श्वासप्रश्वाससम्बन्धी बिरामीलाई सर्व सुलभ रुपमा विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्न ललितपुर महानगरपालिका १३ स्थित मानभवनमा ‘नेशनल चेष्ट सेन्टर सञ्चालनमा ल्याइएको छ । पछिल्लो समय विभिन्न कारणले श्वासप्रश्वास (छाती) … पूरा पढ्नुहोस् »

आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु हुँदैछ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम … पूरा पढ्नुहोस् »