कांग्रेसले सांसदहरूलाई दियो थप जिल्लाको जिम्मेवारी, कसले कहाँको पाए ?

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले प्रतिनिधिसभाका सांसदहरूलाई कार्यादेशसहित थप जिल्लाको जिम्मेवारी दिएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले प्रत्येक सांसदलाई निर्वाचित जिल्लाबाहेक एक वा एकभन्दा बढी … पूरा पढ्नुहोस् »

कांग्रेसले सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने

काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने भएको छ । प्रदेश सरकारहरूमा नेकपा एमालेले देखाएको व्यवहार ठिक नभएको भन्दै कांग्रेसले सबै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने … पूरा पढ्नुहोस् »

अनेरास्ववियुका अध्यक्षसहित ६ जना पक्राउ

काठमाडौं । अनेरास्ववियु केन्द्रीय अध्यक्ष दीपक धामीसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्ने अन्यमा निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष वाग्मती प्रदेश संयोजक … पूरा पढ्नुहोस् »

मिडिया हाउसबाहिर राखिएका शंकास्पद गाडीबारे छानबिन गर्न रास्वपाको माग

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा राखिएका गाडीका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । रास्वपाले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ, “विभिन्न सञ्चारमाध्यमका … पूरा पढ्नुहोस् »

राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको बताएका छन् । ४४औँ बीपी स्मृति दिवसको तयारीका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा … पूरा पढ्नुहोस् »

आगामी महाधिवेशनमा ज्ञानेन्द्र शाहीले राप्रपा अध्यक्षमा उमेदवारी दिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले पार्टीको आगामी महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिने बताएका छन् । सोमबार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै शाहीले मुलुकमा पुस्तान्तरणको … पूरा पढ्नुहोस् »

कांग्रेसको नीति प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ६ उपसमितिका संयोजक चयन भएका छन् । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ … पूरा पढ्नुहोस् »

गणेश नेपालीको मृत्यु कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको निधन कुनै राजनीतिक बहस वा दोषारोपणको विषय मात्रै नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत … पूरा पढ्नुहोस् »

देउवा समूहले बोलायो पूर्वपदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आफ्नो समूहमा रहेका पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ। शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने गरी पूर्वपदाधिकारीहरूको बैठक बोलाइएको नेता डाक्टर प्रकाशशरण महतले जानकारी … पूरा पढ्नुहोस् »

३९ दिनसम्म संसद्‌मा जवाफ दिन गएनन् बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को सीमा विवादबारेको अभिव्यक्तिमाथि प्रश्न उठेको ३९ दिन पुग्यो । तर, अझैसम्म पनि आफ्नो अभिव्यक्तिउपर उठेको प्रश्नको जवाफ संसद्‌मै दिन तयार भएका छैनन् । गत … पूरा पढ्नुहोस् »