मनोनयनमा जाँदा तडकभडक नगर्नू – निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा लगायत तडकभडक नगर्न चेतावनी दिएका छन् । सञ्चारकर्मीहरूसँग सोमवार आयोगमा कुराकानी गर्दै उनले उम्मेदवारी कायम … पूरा पढ्नुहोस् »

पोखरेललाई एमालेले दियो काठमाडौं–५ कै टिकट

काठमाडौं । नेकपा एमालेले काठमाडौ–५ मा ईश्वर पोखरेललाई नै उम्मेदवार बनाउने भएको छ । काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार ईश्वर पोखरेललाई टिकट दिइसकिएको छ । ‘अब उहाँले नै लड्नु … पूरा पढ्नुहोस् »

जनयुद्धको आधारभूमि र सहयोद्धालाई भुल्न नसकेर म यहाँ आएको हुँ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेर रुकुमपूर्व आएको बताएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवार मनोनयन दर्ता गराउन रुकुमपूर्व आइपुगेका … पूरा पढ्नुहोस् »

कांग्रेसले टुंग्यायो १७ स्थानमा उम्मेदवार

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले १७ स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । सभापति गगन थापाले नेताहरूसँगको छलफलपछि १७ स्थानका उम्मेदवार टुंग्याएका हुन् ।यस्ता छन् … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसका १० नेताद्वारा निर्वाचन नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका १० नेता फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । उनीहरूले निर्वाचन नलड्ने भन्दै सार्वजनिक रूपमा घोषणा गरेका छन् । अहिलेसम्म निर्वाचन नलड्ने घोषणा गर्नेमा … पूरा पढ्नुहोस् »

कांग्रेसमा त्रिपक्षीय छलफल जारी, सहमतिमै टिकट वितरणको तयारी

काठमाडौं । नेपाली कांग्रेसमा अहिले त्रिपक्षीय छलफल चलिरहेको छ । सभापति गगन थापा, निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाका पक्षधर नेताहरु निरन्तर छलफलमा रहेका छन् । कांग्रेस प्रवक्ता … पूरा पढ्नुहोस् »

रास्वपाले टुंग्यायो बाँकी उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको उम्मेदवारका लागि थप क्षेत्रहरु निश्चित गरेको छ । हिजो राति अबेरसम्म बसेको बैठकले नुवाकोट–१ मा डा.विक्रम तिमिल्सिना र २ मा डा. … पूरा पढ्नुहोस् »

उम्मेदवारी दर्ताका लागि प्रचण्ड आजै रुकुमपूर्व जाँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड आज साँझ २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराउन उनी रुकुमपूर्व जान लागेका हुन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि … पूरा पढ्नुहोस् »

आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले गर्नुहुन्छ, हामी मिलौं – विश्वकर्मा

काठमाण्डौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आउँदो निर्वाचनका लागि दुबै पक्ष मिलेर जानुपर्ने बताएका छन्। आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै पूर्वसभापति शेरबहादुर देउवा निकट विश्वकर्माले आउँदो … पूरा पढ्नुहोस् »

उम्मेदवारी दर्ताका लागि ओली झापा जाँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि आज झापा जाँदैछन्। झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन … पूरा पढ्नुहोस् »