जीवन नै देशलाई समर्पित जनताको नेता हुँ, सत्यको कसीमा जाँचिन तयार छु : मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफ्ना घर तथा कार्यालयमा गरेको छापामारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति व्यक्त गरेका छन् । उनले आज जारी गरेको … पूरा पढ्नुहोस् »

एफएनसीसीआईको वार्षिक साधारण सभा आज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६० औं वार्षिक साधारण सभा आजदेखि सुरू हुँदैछ । साधारण सभामा प्रमुख अतिथि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रहनेछन् । बिहान १० बजे … पूरा पढ्नुहोस् »

प्रदेश र संघीय सरकारबीच समन्वय गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न सकिन्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । काठमाडौंमा आयोजित “स्थानीय उत्पादन तथा मौलिक परिकार प्रवर्द्धन मेला–२०८३” सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश सरकारका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँले उत्पादनलाई आधुनिक प्रविधिसँग जोडेर नयाँ ढंगले रूपान्तरण गरिँदै आएको उल्लेख … पूरा पढ्नुहोस् »

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्शलगायत निजी … पूरा पढ्नुहोस् »

उद्योग वाणिज्य महासंघको ६० औँ साधारण सभामा ७३ पदका लागि १३७ जना उम्मेदवार

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभा तथा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ। वैशाख २१ र २२ गते काठमाडौंमा आयोजना हुन लागेको साधारणसभाको सम्पुर्ण तयारी पुरा … पूरा पढ्नुहोस् »

निजी क्षेत्र र राज्यबीचको सहकार्यले मात्र आर्थिक समृद्धि सम्भव हुनेछ : अध्यक्ष ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंमा आयोजना गरेको निजी क्षेत्रसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक नेतृत्वबाट प्राप्त स्पष्ट प्रतिबद्धता र आश्वासनले निजी क्षेत्रको … पूरा पढ्नुहोस् »

उद्योग परिसंघले वमन लिडरसिप समिट आयोजना गर्ने

काठमाण्डौं । नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशको संयुक्त आयोजनामा यही वैशाख २१ गते विराटनगरमा राष्ट्रिय स्तरको वमन लिडरसिप समिट २०२६ आयोजना हुने भएको छ । कोशी … पूरा पढ्नुहोस् »

हिमालयन डिस्टिलरीले गर्यो ८५.१३ करोड नाफा आर्जन

काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडको नाफा १५.१६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ८५ करोड १३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही … पूरा पढ्नुहोस् »

सामसङ नेपालको ‘रेमिटमा बेनिफिट’ योजना

काठमाडौं । सामसङ नेपालले “रेमिटमा बेनिफिट क्याम्पेन” नामक योजना घोषणा गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र उनीहरूका परिवारलाई लक्षित गरी ल्याइएको यस योजनाले विदेशबाट आउने रकमलाई जीवनस्तर सुधार … पूरा पढ्नुहोस् »

लामिनारको ‘जर्मसेफ’ टायल नेपाल मेडिकल शोमा सार्वजनिक

काठमाडौं । नेपालमा पूर्ण भिट्रिफाइड टायल उत्पादन गर्ने अग्रणी कम्पनी लामिनारले आफ्नो नयाँ उत्पादन एन्टिब्याक्टेरियल टायल शृङ्खला ‘जर्मसेफ’ सार्वजनिक गरेको छ। भृकुटीमण्डपमा आयोजित ‘नेपाल मेडिकल शो २०२६’ मा यो नयाँ … पूरा पढ्नुहोस् »