महासंघ एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डेको उमेदवारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एसोसिएटतर्फ प्रबलजंग पाण्डेको समूहले उमेदवारी दर्ता गराएको छ । महासंघमा तीन कार्यकाल सदस्य भैसकेका पाण्डेले उपाध्यक्ष पदमा उमेदवारी दर्ता गराएका छन् … पूरा पढ्नुहोस् »

















