केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । गृहमन्त्री ओमप्रकाश अर्यालले बैठक बोलाएका हुन् । गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका … पूरा पढ्नुहोस् »

सुनपा जेष्ठ नागरिक समन्वय समितिद्वारा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा ज्याकेट बितरण

भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं ३ मा रहेको जेष्ठ नागरिक समन्वय समितिले नेपाल टेलिकम केन्द्रीय कार्यालयको सहयोगमा प्राप्त ८० वर्ष उमेर पूरा भएका, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ … पूरा पढ्नुहोस् »

सरकारी तथा निजी १५ सय ८० घरमा तोडफोड र आगजनी, ९७८ हतियार लुटिए

काठमाडौं । नेपाली सेनाले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा देशभर सरकारी, निजी र व्यापारिक गरी एक हजार ५८० वटा भवनमा तोडफोड तथा आगजनी भएको जनाएको छ … पूरा पढ्नुहोस् »

प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड रानालाई

काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानाले लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् । ७०औं प्रहरी दिवसको अवसरमा उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको हो । प्रहरी … पूरा पढ्नुहोस् »

महाराजगञ्जका प्रहरी जवान उत्तम थापाको हत्या गर्नेविरुद्ध मुद्दा दर्ता

काठमाडौं। जेन–जी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जका प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध मुद्दा दर्ता भएको । प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय … पूरा पढ्नुहोस् »

सुनपा ३ का गौतम परिवारले स्वर्गिय माताको २० औ वर्षको पुन्यतिथिमा ६३ जना बालबालिकाहरुलाई खानाको प्रबन्ध

भक्तपुर । सूर्यविनायक नगरपालिका ३ बालकोटबाट आदरणीय गणेशप्रसाद गौतमले आफ्नो स्वर्गिय माता आदरणीय भानु माया गौतमको २० औ वर्षको पुन्य तिथिमा द्धन्द पिडित तथा अपागं समाज नेपाल शलम्बुटार,शाँखु, काठमाडौका ६३ … पूरा पढ्नुहोस् »

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि राहदानी सेवा सुरु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि राहदानीसम्बन्धी सेवा सुरु भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनको प्रहरीले संकलन गर्‍यो ३६ हजार भिडियो

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा विभिन्न आपराधिक गतिविधि गर्नेहरूविरुद्ध प्रहरीले प्रमाण संकलनको अभियान तीव्र पारेको छ । गएको भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सार्वजनिक सम्पत्ति जलाउनेदेखि … पूरा पढ्नुहोस् »

भेप प्रकरणमा पूर्वसभामुख महरा पक्राउ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई ललितपुर महानगरपालिका–२६, खुमलटारस्थित निवासबाटै पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी मनोज केसीले जानकारी दिए । सीआईबीका अनुसार, … पूरा पढ्नुहोस् »

भक्तपुरमा एकै रात दुई घरबाट १२ लाखभन्दा बढीको धनमाल चोरी

काठमाडौँ । भक्तपुरमा एकै रात दुई छुट्टाछुट्टै स्थानमा चोरी भएको छ। चोरहरूले नगद, सुन र चाँदीका गरगहना गरी करिब १२ लाख ८९ हजार रुपैयाँभन्दा बढीको धनमाल चोरेका छन्। पहिलो घटना … पूरा पढ्नुहोस् »