जनताको जिउधन रक्षाको पूर्ण प्रत्याभूति गर – नेपाल बार

काठमाडौं । नेपाल बार एसोसियसनले देशभर चुनौतीको रूपमा रहेको शान्ति सुव्यवस्थालाई थप भड्किन नदिई शान्ति सुव्यवस्था कायम गर्न र जनताको जिउधन रक्षाको पूर्ण प्रत्याभूति गर्न सरकारसमक्ष माग गरेको छ । … पूरा पढ्नुहोस् »

बागमती प्रदेश सरकारलाई निरन्तरता दिन कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री बानियाँलाई जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले बागमती प्रदेश सरकारलाई निरन्तरता दिन संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई आवश्यक पहल गर्ने जिम्मेवारी सर्वसम्मत रूपमा प्रदान गरेको छ। … पूरा पढ्नुहोस् »

सरकारको कामले जनतालाई सन्तुष्ट पार्न सकेन,छनक पनि छैन – प्रचण्ड

काठमाण्डौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनताले गत निर्वाचनमा दिएको मतलाई सरकारले न्याय गर्न नसकेको बताएका छन् ।प्रतिनिधिसभाको बैठककलाई बिहीबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकाले जनअपेक्षा पूरा नगरेको … पूरा पढ्नुहोस् »

लोकतान्त्रिक परम्परालाई भाँच्ने कोसिस नगरियोस् –प्रचण्ड

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री वालेन्द्र साह बालेनलाई सदनमा आएर जवाफ दिन आग्रह गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले सदनमा आएर जवाफ … पूरा पढ्नुहोस् »

संसद्‍मा सरकारको चर्को आलोचना, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा भएको झडप र त्यसमा परी एक युवकको मृत्यु भएको घटनालाई लिएर बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सरकार र प्रधानमन्त्रीको कार्यशैलीको चर्को आलोचना गरेका छन्। प्रमुख प्रतिपक्ष … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र गृहमन्त्री किन मौन ? – प्रमुख सचेतक थापा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनालाई लिएर सरकारको कडा आलोचना गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसकी प्रमुख सचेतक वासना … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा सुरु हुनेवित्तिकै विपक्षी दलहरूको उठेर विरोध

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । सिंहदरबारस्थित संसद् भवनमा सभामुख बिहीबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षीले आज संसद्‍मा विरोध जारी राख्ने

काठमाडौं । सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र साहको जवाफ मागेर विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राख्ने भएका छन् । बैठक सुरु भए लगत्तै ढ्याप ढ्याप गरेर समय लिएर आफ्नो कुरा राख्ने … पूरा पढ्नुहोस् »

सुरक्षा परिषद्को बैठक आज बस्ने

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज (साउन १४) बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र साहको अध्यक्षतामा बैठक बस्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे सुरक्षा … पूरा पढ्नुहोस् »

देवानगञ्ज घटना मत्थर बनाउन पाँचबुँदे संकल्पमा सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिका विषयमा सर्वपक्षीय छलफलबाट पाँचबुँदे संकल्प पारित गरिएको छ । घटनाका सम्बन्धमा राजनीतिक दलका स्थानीय प्रतिनिधि, नागरिक समाज तथा … पूरा पढ्नुहोस् »