सेनाको पाँच वटा हेलिकोप्टरबाट उद्धार कार्य जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका पाँचवटा हेलीकोप्टरबाट उद्धार कार्य जारी रहेको छ । सेनाले बिहीबार प्रभावित क्षेत्रबाट ९७ जनाको उद्धार गरेको … पूरा पढ्नुहोस् »

भोटेकोसी बाढीका कारण हालसम्म १६२ जनाको मृत्यु

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण हालसम्म १६२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७ जनाको शव फेला परेको छ । … पूरा पढ्नुहोस् »

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव फेला

चितवन । भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूली र नारायणी नदीमा ६४ शव फेला परेका छन् । भेटिएका शव सग्लो र शरीरका अंगहरु मात्रै पनि छन् । भेटिएका शवलाई भरतपुर … पूरा पढ्नुहोस् »

दुःखको बेला सरकारको साथमा छौँ – सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले दुःखको बेला सरकारको साथमा रहेको बताएका छन् । केन्द्रीय समितिको बैठकपछि उनले यस्तो बताएका हुन् । “दुःखको बेलामा सरकारको साथमा छौँ,” उनले भने, … पूरा पढ्नुहोस् »

मोदीले गरे प्रधानमन्त्री बालेनसँग संवाद, सबै किसिमका सहायता पठाउन भारत तयार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहसँग फोन संवाद गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपद् प्रभावित क्षेत्रमा सबै किसिमका सहायता पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार फोनसम्पर्क गर्दै विपद्को यस अवस्थामा … पूरा पढ्नुहोस् »

कांग्रेस विवादबारे विश्वप्रकाश शर्माका ४ कुरा

काठमाण्डौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५ औं महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा निवेदन दर्ता भएको सन्दर्भमा अब के हुन्छ भनेर प्रकट भइरहेको जिज्ञासामा धारणा राख्दै ४ कुरा अघि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ

काठमाडौं । प्रधानमन्त्री बालेन साहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुस्कर दहाल छन्। … पूरा पढ्नुहोस् »

रास्वपाले राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने

काठमाडौं । रास्वपाले राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने भएको छ । यसका लागि रास्वपाको आकस्मिक बैठक बस्दैछ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केहीबेरपछि आकस्मिक बैठक बसेर राहत कोषका लागि उपलब्ध … पूरा पढ्नुहोस् »

बाढी प्रभावित क्षेत्रमा कुन निकायको जिम्मेवारी के ?

काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रमा विभिन्न निकायको जिम्मेवारी तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जिम्मेवारी निर्धारण गरेको हो । “घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था … पूरा पढ्नुहोस् »

आज १५०१ औँ मोहम्मद जयन्ती मनाइँदै

काठमाण्डौं । इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को १५०१ औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। मुस्लिम समुदायले पैगम्बर मोहम्मदलाई इस्लाम धर्मका अन्तिम सन्देष्टा … पूरा पढ्नुहोस् »