समता शुल्क कार्यान्वयन भोलिदेखि, २६ लाख विद्यार्थीका अभिभावकमा थप भार

काठमाडौं । सरकारले शिक्षामा लगाएको समता शुल्क भोलि शुक्रबारदेखि कार्यान्वयनमा आउँदै छ । आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटले शिक्षामा ३ प्रतिशत समता शुल्क थप गरेको छ । जुन १ … पूरा पढ्नुहोस् »

घुस लिएको आरोपमा सुनिल पौडेललाई साढे ८ वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल … पूरा पढ्नुहोस् »

सबै काम तत्काललाई स्थगित – सम्पत्ति छानबिन आयोग

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सूचना निकालेर आफ्नो काम तत्काललाई स्थगन गरेको छ । सर्वोच्च अदालतले बुधबार (असार ३१( आयोगलाई सम्पत्ति विवरण संकलन, छानबिन र कारबाही सिफारिससम्बन्धी सम्पूर्ण काम यथास्थितिमा … पूरा पढ्नुहोस् »

उद्यमीसँग बालेनले भने– जस्तोसुकै सहयोग गर्न तयार छु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह (बालेन)ले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक कुनै पनि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार महिला उद्यमी … पूरा पढ्नुहोस् »

३३४ सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय संसद्का सदस्यहरूलाई पुनः स्वकीय सचिवको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। बिहीबारको मन्त्रिपरिषद्को बैठकले विगतमा कटौती गरिएको यो सुविधालाई पुनः ब्युँताउने निर्णय गरेको हो। सरकारको यो … पूरा पढ्नुहोस् »

प्रदेशमा प्रतिपक्षीविहीन हुने गरी तीन दल मिल्नु हुँदैन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले तीन दल मिलेर प्रदेशमा सरकार बनाउँदा संसद प्रतिपक्षविहीन हुने हुँदा उक्त प्रस्तावलाई स्विकार्न नसकिने स्पष्ट पारेको छ । कांग्रेस सभापति गगन थापाले प्रदेशमा कांग्रेस, एमाले र … पूरा पढ्नुहोस् »

भोलिदेखि २६ लाख ग्राहकले तिर्नुपर्नेछ बिजुलीको ५ प्रतिशत भ्याट

काठमाडौं । सरकारले पहिलोपटक घरायसी रूपमा खपत हुने विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) प्रणाली प्रवेश गराउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले साउन १ गतेदेखि लागू हुने गरी … पूरा पढ्नुहोस् »

मिटरब्याज पीडितले वार्तासँगै संघर्ष जारी राख्ने

काठमाडौं । सरकार र मिटरब्याज पीडितबीचको तेस्रो चरणको वार्ता भएको छ । बुधबार साँझ भएको वार्तामा सम्झौता नभएसम्म वार्ता र संघर्ष जारी रहने मिटरब्याज पीडितहरूले जनाएका छन् । वार्तामा सहभागी … पूरा पढ्नुहोस् »

आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?

काठमाडौँ । आज अर्थात् २०८३ साल असार ३२ गते (सन् २०२६ जुलाई १६ तारिख) बिहीबार दिउँसो १२ बजेर ५५ मिनेटदेखि बृहस्पति ग्रह पश्चिममा अस्त हुँदैछ । आजबाट अस्त हुने बृहस्पति … पूरा पढ्नुहोस् »

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना फाइनलमा

काठमाडौं । इंग्ल्यान्डलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले हराएको हो । खेलको पहिलो हाफ गोलविहीन बराबरीमा सकिएको थियो । दोस्रो हाफको … पूरा पढ्नुहोस् »