सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । देशको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक एजेन्डाहरूमा साझा धारणा … पूरा पढ्नुहोस् »

कम्बोडियामा बिनाभिसा बसिरहेका ६६ नेपालीलाई तत्काल नेपाल फर्कन अनुरोध

काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा बिनाभिसा बसिरहेका ६६ नेपालीलाई तत्काल नेपाल फर्कन अनुरोध गरेको छ । उनीहरूको भिसा शुल्क तथा जरिबाना मिनाहा गरी ‘ट्राभल डकुमेन्ट’ उपलब्ध गराइसक्दा पनि … पूरा पढ्नुहोस् »

कांग्रेसले सरकारका कामकारबाहीमाथि निगरानी बढाउने

काठमाडौं । नेपाली कांग्रेसले सरकारका कामकारबाहीमाथि निगरानी बढाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आइतबार बसेको बैठकले सरकारका काम कारबाहीमाथि निगरानी … पूरा पढ्नुहोस् »

एसियन गेम्स क्रिकेट छनोटमा ओमानलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । सिंगा ओभल ग्राउन्डमा आइतबार विहान भएको खेलमा नेपालले ओमानमाथि ८ … पूरा पढ्नुहोस् »

करका दरमा मनलाग्दी हेरफेर गरेकोप्रति नेपाली कांग्रेसका नेता केसीको कडा आपत्ति

काठमाडौं । सरकारले संसदबाट पास भइसकेको आर्थिक विधेयकमा आफूखुसी संशोधन गरी करका दरमा मनलाग्दी हेरफेर गरेकोप्रति नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कडा आपत्ति जनाएका छन् । आर्थिक विधेयक टेबल भइसकेपछि … पूरा पढ्नुहोस् »

इजरायलको आक्रमणमा लेबनानका ब्रिगेडियर जनरलसहित १२ जनाको मृत्यु

काठमाडौं । दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा लेबनानी सेनाका एक ब्रिगेडियर जनरलसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । यो घटना अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि दुवै पक्ष सर्तसहितको … पूरा पढ्नुहोस् »

ओमानविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । नेपालले एसियाली खेलकुद पुरुष क्रिकेट छनोट अन्तर्गत सेमिफाइनलमा ओमानविरुद्ध पहिला बलिङ गर्ने भएको छ । सिंगापुर नेस्नल क्रिकेट गाउन्डमा ओमानका कप्तान सुफ्यान मेहमदले टस जितेर नेपाललाई बलिङको निम्तो … पूरा पढ्नुहोस् »

अमेरिकी अदालतले खारेज गर्‍यो ट्रम्प प्रशासनको आप्रवासन नीति, ३९ देशलाई राहत

अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको आप्रवासनसम्बन्धी नीतिलाई गैरकानुनी ठहर गर्दै खारेज गरेको छ। ट्रम्प प्रशासनले ३९ देशका नागरिकहरूलाई शरण (असाइलम), काम गर्ने अनुमति, ग्रिन कार्ड … पूरा पढ्नुहोस् »

रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल

विराटनगर । कोशी गाउँपालिका–१ स्थित लौकही सिटी हलमा जारी रास्वपाको प्रथम सुनसरी जिल्ला अधिवेशनमा हात हालाहाल भएको छ । जेनजी युवा तथा रुष्ट रहेका कार्यकर्तालाई पेलेर बढ्न खोजेपछि हातहालाहाल भएको … पूरा पढ्नुहोस् »

नेपाल-भारतको सहकार्य अब एआई र सूचना प्रविधिमा पनि अघि बढ्छ : एस जयशंकर

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकले नेपाल र भारतको सहकार्य अब एआई र सूचना प्रविधिको क्षेत्रमा पनि सह विस्तार हुने बताएका छन् । परराष्ट्रमन्त्री शिशिर खनाललाई नयाँ दिल्लीमा सहयोग गर्दै … पूरा पढ्नुहोस् »