प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै तीन नयाँ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश … पूरा पढ्नुहोस् »

आगामी आर्थिक वर्ष कुन प्रदेश र स्थानीय तहलाई कति अनुदान ?

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३।८४ मा सरकारले विभिन्न चार प्रकारका अनुदानवापत प्रदेश र स्थानीय तहमा ४ खर्ब २४ अर्ब २७ करोड रुपैयाँ बराबर हस्तान्तरण गर्दैछ । अर्थ मन्त्रालयले सार्वजनिक … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधिसभाको रोष्टमबाट भारतको सीमा नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि बढ्न नसक्ने बताएको छ । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : अध्यक्ष राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधिसभामा आएर आफूले बोलेको वाक्य नसच्याउँदै सदनको काम कारबाही अगाडि बढ्न नसक्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा … पूरा पढ्नुहोस् »

अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ, यो राजद्रोह हो : नेता शाही

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग राखेका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले करको दर हेरफेरबारे समिति गठनको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई त्रुटिपूर्ण अभिव्यक्तिमा भूलसुधार गराऔँ’

काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीले पदीय मर्यादा र देशको स्वाभिमानविरुद्ध दिएको अभिव्यक्तिमा भूलसुधार गरेर अघि बढ्ने प्रस्ताव राखेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्यालले प्रधानमन्त्रीले … पूरा पढ्नुहोस् »

सर्वदलीय बैठकमा कांग्रेसबाट संसदीय दल नेता आङ्देम्बे सहभागी हुने

काठमाण्डौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट संसदीय दल नेता भीष्मराज आङ्देम्बेसहित एक जना सांसद सहभागी हुने भएका छन्। … पूरा पढ्नुहोस् »

इजरायलमाथि इरानको आक्रमण

काठमाडौं । इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि आफ्नो हवाई क्षेत्रको केही भाग बन्द गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले लेबनानको राजधानी बेरुतमाथि इजरायलले गरेको आक्रमणको जवाफस्वरूप गरिएका … पूरा पढ्नुहोस् »

संसद् बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिनेलगायत … पूरा पढ्नुहोस् »