एमाले कार्यदलको निर्णय, सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने

काठमाडौँ । एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) नेतृत्वको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठकले विभिन्न प्रदेश, सङ्गठन र निकायका पदाधिकारीहरूबाट सुझाव सङ्कलन गर्ने भएको छ । मङ्गलबार बसेको कार्यदल … पूरा पढ्नुहोस् »

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं । सरकारले वि.सं. २०५८ को दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने भएको छ । गृहमन्त्रीको पदभार ग्रहण गर्दै सुधन गुरुङले उक्त फाइल खोल्ने निर्णय गरेका हुन् । त्यस्तै, उनले जेनजी … पूरा पढ्नुहोस् »

बढीमा तीन वर्ष मन्त्री हुने हो – मन्त्री पुन

काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । मंगलबारै पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री पुनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार … पूरा पढ्नुहोस् »

बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले मंगलबार दुई मन्त्री थप्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बालेन नेतृत्वको मन्त्रिपरिषद्‌मा सुधन गुरुङ गृहमन्त्री र महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्रीका रूपमा थपिएका हुन् … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्नु लाग्नुभयो : सचेतक राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री नै नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्न लागेको टिप्पणी गरेका छन् । ‘सम्मानीय प्रधानमन्त्रीज्यू नेपालले भारतको जग्गा अतिक्रमण गरेको छ भनेर … पूरा पढ्नुहोस् »

फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका

काठमाडौं । फुटबलको महाकुम्भको प्रतिक्षा गरिरहेका विश्वभरका फुटबल प्रेमीहरूका लागि अब प्रतिक्षाको घडी सकिन लागेको छ । फिफा विश्वकप इतिहासकै सबैभन्दा ठूलो र भव्य फुटबल विश्वकपको २३औं संस्करण फिफा विश्वकप … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री बालेन, गृहमा सुधन, नवप्रवर्तनमा महावीर पुन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले मंगलबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री साहले गृहमा फेरि सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा स्वतन्त्र सांसद महावीर पुनलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस … पूरा पढ्नुहोस् »

पार्टीभित्र ‘दाइ’ तह बनाएर कांग्रेसलाई बर्बाद बनायौँ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र ‘दाइ’ तह बनाएर कांग्रेसलाई बर्बाद बनाएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको कार्यक्रममा सभापति थापाले पार्टीमा ‘दाइ’ तह … पूरा पढ्नुहोस् »

सिंहदरबारमा बस्दै मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (जेठ २६) बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र साहको आह्वानमा बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ । … पूरा पढ्नुहोस् »

रास्वपा बागमती अधिवेशन आजबाट

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन हेटौँडामा आजबाट सुरु हुँदै छ । हेटौँडा १ स्थित हिमालयन दरबार पार्टी प्यालेसमा अधिवेशन आयोजना हुनेछ । प्रदेशका १३ जिल्लाका करिव … पूरा पढ्नुहोस् »