नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा भएको छ । एकैपटक ठूलोमा संख्यामा सरुवा गरिएको हो । यही जेठ २७ गतेको निर्णय अनुसार ५०९ जना इन्स्पेक्टरको सरुवा गरिएको प्रहरीको … पूरा पढ्नुहोस् »

आज क्रियाशील अद्यावधिक नगरे कांग्रेसका जनप्रतिनिधिले महाधिवेशनमा भाग लिन नपाउने

काठमाण्डौं । नेपाली कांग्रेसबाट उम्मेदवार भई जनप्रतिनिधि भएकाहरूले आज मध्यरातसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्ने भएको छ। यो समयभित्र क्रियाशील अद्यावधिक नभए उनीहरूले असोजमा हुने १५ औं महाधिवेशनमा भाग लिन पाउने … पूरा पढ्नुहोस् »

जबर्जस्ती धर्म परिवर्तनको कुरा उठाउँदा बलात्कार र ज्यान मार्ने धम्की आयो : ओली

काठमाण्डौं । राप्रपाकी सांसद खुश्बु ओलीले अन्धाधुन्ध धर्म परिवर्तनको विरोध गर्दा आफूमाथि बलात्कार र ज्यान मार्ने धम्की आएको बताएकी छिन् । प्रतिनिधिसभाको बैठकमा उनले ९० प्रतिशत सनातनी बस्ने देशमा उनीहरूको … पूरा पढ्नुहोस् »

संसदीय छानबिनको औचित्यमाथि प्रश्न, अर्थमन्त्रीको कानुनी प्रतिरक्षा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा विस्तृत स्पष्टीकरण दिएका छन् । बुधबार प्रतिनिधि सभाअन्तर्गत अर्थसमितिमा बजेटमा करका दर हेरफेरका विषय देखिएको विवादको स्पष्टिकरण दिएका हुन् । आगामी आर्थिक … पूरा पढ्नुहोस् »

गृह मन्त्रालयलाई सर्वोच्चको अन्तरिम आदेश– एसईईमा जफत गरिएका मोबाइल र डाटा नष्ट नगर्नू

काठमाडौं । सर्वोच्च अदालतले एसईई दिने विद्यार्थीबाट जफत गरिएका मोबाइल र डाटाहरू नष्ट गर्ने कार्य रोक्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सिरहालाई अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश … पूरा पढ्नुहोस् »

रास्वपा सांसदका ओठमा सत्ताको टेप टालिएको छ, सत्य बोल्न सकेनन् : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले रास्वपा सांसदका ओठमा सत्ताको टेपले टालिएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै आङ्देम्बेले उक्त भनाइ राखेका हुन् । … पूरा पढ्नुहोस् »

रास्वपामा वडा तहदेखि प्रदेशसम्मै ‘विवादै विवाद’

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पालिका–जिल्ला तहकै अधिवेशनमा गुटगट प्रतिस्पर्धाले माहौल लिएसँगै विवाद पैदा भएका छन् । विवादकै कारण केन्द्रबाटै चुनावी प्रक्रिया स्थगित भइरहेका छन् । विवादबीच वाग्मती … पूरा पढ्नुहोस् »

हट्यो सदनको अवरोध, बजेटमाथि छलफल सुरु

काठमाडौं । आर्थिक वर्ष २०८३।०८४ को बजेटमाथि छलफल सुरु भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु भएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका … पूरा पढ्नुहोस् »

रविविरूद्ध संगठित अपराधको मुद्दा खारेज, अब सहकारी ठगीको मात्र

पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ । सानो पाइला सहकारीको रकम ठगी प्रकरणमा जिल्ला न्यायाधीश मोहन सुवेदीको इजलासले मंगलबार अभियोगपत्र … पूरा पढ्नुहोस् »