संविधानमाथि छेडखानी भए प्रतिवाद हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी भए प्रतिवाद हुने चेतावनी दिएका छन् । सरकारले संविधान संशोधनका लागि पहल अघि बढाइरहेका बेला उनले यस्तो चेतावनी दिएका … पूरा पढ्नुहोस् »

एरिका कराते वान प्रिमियर लिगको फाइनलमा

काठमाडौं । एरिका गुरुङ चीनमा जारी कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश गरेकी छन् । सेमिफाइनलमा इटलीकी फेराकुट्टी क्लेअलाई ८-३ ले पराजित गर्दै एरिका फाइनलमा पुगेकी हुन् । एरिकाले अब … पूरा पढ्नुहोस् »

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही – नेकपा संयुक्त

काठमाडौं । नेकपा संयुक्तले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भनेर टिप्पणी गरेको छ । शनिबार बसेको नेकपा संयुक्तको महाधिवेशन आयोजक समिति बैठकले कार्की आयोगको … पूरा पढ्नुहोस् »

चैत ३० गतेदेखि वैशाख ७ गतेसम्म शून्य बाँकी फाइल अभियान मनाइँदै

काठमाडौँ । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी कार्यालयले ‘शून्य … पूरा पढ्नुहोस् »

नवनिर्वाचित उपसभामुख ठाकुरले लिइन् शपथ

काठमाण्डौं । प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच ठाकुरले शपथ लिएकी हुन् । उनलाई सभामुख डोल … पूरा पढ्नुहोस् »

रास्वपा र पुराना दलमा के फरक भए, तिनका विचार र नीतिमा खासै अन्तर नभएको प्रमाणित

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुखमा सहयोग गर्ने वाचा गरेर पनि रास्वपाले अन्ततः धोका दिएको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् । रास्वपाले नै … पूरा पढ्नुहोस् »

उद्योगमन्त्री गौरी कुमारी, श्रममन्त्री बने रामजी

काठमाण्डौं । सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन्। नवनियुक्त दुवै मन्त्री … पूरा पढ्नुहोस् »

विद्यार्थी संगठन खारेज गर्ने तयारीविरुद्ध संयुक्त विद्यार्थी संगठनले गर्‍यो आन्दोलन घोषणा

काठमाडौँ । विभिन्न राजनीतिक दलनिकट १५ वटा विद्यार्थी सङ्गठनहरूले सरकारले विद्यार्थी सङ्गठनहरूमाथि गरेको प्रतिबन्ध घोषणाको विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । शुक्रवार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गर्दै विद्यार्थी … पूरा पढ्नुहोस् »

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार (आज) भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामालाई हराउँदै उनी उपसभामुखमा निर्वाचित भएकी हुन् । … पूरा पढ्नुहोस् »

संसदमा राष्ट्रपतिका १७ सन्देश

काठमाडौं । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । उनले बैठकमा सुशासनको प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका लागि युवा पुस्ताको आन्दोलन पश्चात मुलुकमा उत्पन्न जटिल परिस्थितिको … पूरा पढ्नुहोस् »