प्रतिवेदन कार्यान्वयनको नाममा धरपकड भए मुलुक द्वन्द्वमा जान्छ : सचिव बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा सरकारले धरपकड गरे मुलुक द्वन्द्वतर्फ जाने चेतावनी दिएका छन् । रास्वपा संसदीय दलका नेता बालेन्द्र साहको नेतृत्वमा … पूरा पढ्नुहोस् »

गगनले दिए बालेनलाई बधाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन) लाई बधाई दिएका छन् । पदभार ग्रहणका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेलगत्तै उनले सामाजिक सञ्जाल एक्समार्फत् … पूरा पढ्नुहोस् »

बालेनलाई देउवाको बधाई

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन) लाई बधाई दिएका छन् । मुलुक बाहिर रहेका उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री बालेनलाई बधाई दिएका … पूरा पढ्नुहोस् »

शंखनाद र स्वस्तिवाचनबीच प्रधानमन्त्री बालेन्द्रको शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले धार्मिक तथा सांस्कृतिक विधिसहित शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा मध्यान्ह १२ः३४ मा शपथ भएको थियो । राष्ट्रपति पौडेलले शपथ गराउँदै गर्दा … पूरा पढ्नुहोस् »

बालेन सरकारका कुन मन्त्रीको शैक्षिक योग्यता कति ?

काठमाडौँ । बालेन्द्र साह नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । शुक्रबार भएको मन्त्रिमण्डलमा योग्यता र समावेशिता समेतका आधारमा मन्त्रिमण्डल गठन गरिएको पाइएको छ । नवनियुक्त मन्त्रीमध्ये दुई जनाले … पूरा पढ्नुहोस् »

१५ सदस्यीय मन्त्रिपरिषद्‌ विस्तार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री बालेन साहको सिफारिसमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर कार्यविभाजन गरेका छन् । जसअनुसार प्रधानमन्त्रीपछिको वरीयतामा अर्थमन्त्री स्वर्णिम … पूरा पढ्नुहोस् »

नेपाली छातीमाथि विदेशी बुट बज्रने खतरा बढ्यो

काठमाडौ । सम्भवतः भोली नयाँ सरकार गठन हुनेछ । विगतको जस्तो सरकारको ब्याग्र प्रतिक्षा भने देखिदैन । कस्तो सरकार बन्छ भन्ने उत्सुकता पनि कतै देखिदैन । आमनिर्वाचनको बिश्वसनीयतामाथी पनि नजानिदो … पूरा पढ्नुहोस् »

संसद्‌मा सांसदको उपस्थिति र प्रस्तुति पार्टी अनुकूल नभए कांग्रेसले फिर्ता बोलाउने

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदको कार्यक्षमताको मूल्यांकन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले भने, जनताको मत एउटा भयो, संसद्‌मा समानुपातिक साथीहरू … पूरा पढ्नुहोस् »

बालेनलाई प्रधानमन्त्री बन्ने बाटो औपचारिक खुला

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन साहलाई प्रधानमन्त्री बन्नका लागि बाटो औपचारिक खुला भएको छ । रास्वपा केन्द्रीय समिति बैठकले साहलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । रास्वपाले … पूरा पढ्नुहोस् »

एकै झट्कामा वर्ल्डलिङ्कलाई करिब ७ अर्ब करबाट उन्मुक्ति !

काठमाण्डौ । करिब ७ अर्ब ३६ करोड रुपैयाँ बराबरको कर छली प्रकरणमा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसनविरुद्ध मुद्दा नचलाउने निर्णयले नेपालको कर प्रशासन, कानुनी व्याख्या र नीतिगत पारदर्शितामाथि गम्भीर … पूरा पढ्नुहोस् »