प्रतिनिधिसभा निर्वाचनमा पाँच उमेदवारविरुद्ध उजुरी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उमेदवारी दिएका पाँच उमेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उमेदवारी दिएका उमेदवारविरुद्ध उजुरी परेको छ । भक्तपुर निर्वाचन … पूरा पढ्नुहोस् »

चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने

सरकारले निर्वाचनका दौरान सामाजिक सञ्जालको प्रयोगमार्फत् हुन सक्ने दुरुपयोगका घटना रोक्न निगरानी बढाउने भएको छ । आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही … पूरा पढ्नुहोस् »

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा घर जलाउनेहरूलाई वर्तमान सरकारले कारबाही नगरेको भन्दै आक्रोश पोखेका छन् । गृहजिल्ला झापामा जेनजी आन्दोलनको क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन … पूरा पढ्नुहोस् »

यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार

काठमाण्डौं । उज्यालो नेपाल पार्टीले देशभर १२० भन्दा बढी ठाउँमा उम्मेदवारी दिएको छ। अध्यक्ष कुलमान घिसिङले काठमाडौं–३ बाट उम्मेदवारी दिएका छन्। उपाध्यक्ष जितराम लामाले भक्तपुर–२ बाट उम्मेदवारी दिएका छन्। उज्यालो … पूरा पढ्नुहोस् »

गौरीबहादुर नेतृत्वको जाँचबुझ आयोगको म्याद दोस्रो पटक थपिँदै

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद दोस्रो पटक थप्ने तयारी भएको छ । आयोग गठन गर्दा … पूरा पढ्नुहोस् »

काठमाडौँका नदी किनारमा थप २० मिटर छोड्नुपर्ने मापदण्ड खारेज

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनारका जग्गामा भवन निर्माण गर्न लगाएको रोक हटाएको छ । सर्वोच्च अदालतको पछिल्लो आदेशलाई कार्यान्वयन गर्दै महानगरले नदीको दायाँ,बायाँ भवन निर्माण अनुमति (नक्सा पास) फुकुवा … पूरा पढ्नुहोस् »

उमेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका उमेदवारको विरोधमा आज उजुरी दिन सकिने छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन … पूरा पढ्नुहोस् »

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार (माघ ६) देशभर मनोनयन दर्ता गरियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगको … पूरा पढ्नुहोस् »

प्रमुखले नै केन्द्र ताकेपछि ८ स्थानीय तह रिक्त

काठमाडौं । प्रमुखमा निर्वाचित प्रतिनिधि संसदीय चुनावको उमेदवार बनेसँगै ८ स्थानीय तहमा प्रमुख पद रिक्त बनेको छ । २ महानगरपालिका, १ उपमहानगरपालिका, ३ नगरपालिका र १ गाउँपालिकाको प्रमुख पद रिक्त … पूरा पढ्नुहोस् »

रविसँग पर्सा जिल्ला अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ । अदालतले लामिछानेसँग सहकारी ठगी मुद्दामा उक्त धरौटी रकम गरेको हो … पूरा पढ्नुहोस् »