रविसँग पर्सा जिल्ला अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ । अदालतले लामिछानेसँग सहकारी ठगी मुद्दामा उक्त धरौटी रकम गरेको हो … पूरा पढ्नुहोस् »

कांग्रेसमा ७८ प्रतिशत उम्मेदवार नयाँ, ३६ जना दोहोरिँदा गगन थापाद्वारा नयाँ प्रयोग

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले १३१ नयाँ उम्मेदवार मैदानमा उतारेको छ । कुल १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ३६ वटामा मात्रै उम्मेदवार दोहोर्‍याएको हो … पूरा पढ्नुहोस् »

लामिछानेको मुद्दा संशोधनविरूद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अभियोग संशोधनविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले महान्यायाधीवक्ता कार्यालयलाई … पूरा पढ्नुहोस् »

चुनाव प्रचारको समय फागुन ४ देखि १८ सम्म आचारसंहिता पालना गरौँ – आयोग

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारको समय भएको स्मरण गराएका छन् । मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन … पूरा पढ्नुहोस् »

सर्वोच्चले रोकेन सभापति थापालाई, निर्वाचन आयोगको निर्णय रोक्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय रोक्नुपर्ने माग अस्वीकार गरेको छ । आयोगको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले … पूरा पढ्नुहोस् »

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । ओली … पूरा पढ्नुहोस् »

चितवन ३ बाट रेणु दाहालको उम्मेदवारी दर्ता

चितवन । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नम्बर ३ मा रेणु दाहालको उम्मेदवारी मनोनयन दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर रेणुले उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । भरतपुर … पूरा पढ्नुहोस् »

कांग्रेसले टुंग्यायो १५६ क्षेत्रमा उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १५६ क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । आज मनोनयन दर्ताको दिन पनि कांग्रेसले उम्मेदवार छनोट जारी राखेको छ । … पूरा पढ्नुहोस् »

सभापति थापाको उमेदवारी सर्लाही ४ मा पक्का

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ मा उमेदवार बन्ने पक्का भएको छ । संसदीय बोर्ड निकट स्रोतले दिएको जानकारीअनुसार सर्लाही ४ मा उनले उमेदवारी दिने पक्का भएको … पूरा पढ्नुहोस् »

काठमाडौंमा कांग्रेसको यी हुन् ८ उमेदवार

काठमाडौं । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये २ मा बाहेक उमेदवारको करिब टुंगो लागेको नेताहरुले बताएका छन् । काठमाडौं १ मा प्रबल थापा, ३ मा रमेश अर्याल, ४ मा सचिन … पूरा पढ्नुहोस् »