मनोनयनमा जाँदा तडकभडक नगर्नू – निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा लगायत तडकभडक नगर्न चेतावनी दिएका छन् । सञ्चारकर्मीहरूसँग सोमवार आयोगमा कुराकानी गर्दै उनले उम्मेदवारी कायम … पूरा पढ्नुहोस् »

पोखरेललाई एमालेले दियो काठमाडौं–५ कै टिकट

काठमाडौं । नेकपा एमालेले काठमाडौ–५ मा ईश्वर पोखरेललाई नै उम्मेदवार बनाउने भएको छ । काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार ईश्वर पोखरेललाई टिकट दिइसकिएको छ । ‘अब उहाँले नै लड्नु … पूरा पढ्नुहोस् »

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

जनयुद्धको आधारभूमि र सहयोद्धालाई भुल्न नसकेर म यहाँ आएको हुँ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेर रुकुमपूर्व आएको बताएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवार मनोनयन दर्ता गराउन रुकुमपूर्व आइपुगेका … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका हुन् । कास्कीका प्रहरी … पूरा पढ्नुहोस् »

कांग्रेसले टुंग्यायो १७ स्थानमा उम्मेदवार

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले १७ स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । सभापति गगन थापाले नेताहरूसँगको छलफलपछि १७ स्थानका उम्मेदवार टुंग्याएका हुन् ।यस्ता छन् … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसका १० नेताद्वारा निर्वाचन नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका १० नेता फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । उनीहरूले निर्वाचन नलड्ने भन्दै सार्वजनिक रूपमा घोषणा गरेका छन् । अहिलेसम्म निर्वाचन नलड्ने घोषणा गर्नेमा … पूरा पढ्नुहोस् »

कांग्रेसमा त्रिपक्षीय छलफल जारी, सहमतिमै टिकट वितरणको तयारी

काठमाडौं । नेपाली कांग्रेसमा अहिले त्रिपक्षीय छलफल चलिरहेको छ । सभापति गगन थापा, निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाका पक्षधर नेताहरु निरन्तर छलफलमा रहेका छन् । कांग्रेस प्रवक्ता … पूरा पढ्नुहोस् »

रास्वपाले टुंग्यायो बाँकी उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको उम्मेदवारका लागि थप क्षेत्रहरु निश्चित गरेको छ । हिजो राति अबेरसम्म बसेको बैठकले नुवाकोट–१ मा डा.विक्रम तिमिल्सिना र २ मा डा. … पूरा पढ्नुहोस् »

मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनी रास्वपाको तर्फबाट चुनाव लड्ने तयारी छन् । त्यसैले उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोडेका हुन् । ‘ … पूरा पढ्नुहोस् »