उम्मेदवारी दर्ताका लागि प्रचण्ड आजै रुकुमपूर्व जाँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड आज साँझ २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराउन उनी रुकुमपूर्व जान लागेका हुन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि … पूरा पढ्नुहोस् »

आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले गर्नुहुन्छ, हामी मिलौं – विश्वकर्मा

काठमाण्डौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आउँदो निर्वाचनका लागि दुबै पक्ष मिलेर जानुपर्ने बताएका छन्। आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै पूर्वसभापति शेरबहादुर देउवा निकट विश्वकर्माले आउँदो … पूरा पढ्नुहोस् »

आज तामाङ समुदायको सोनाम ल्होसार मनाइँदै

काठमाडौं । आज २८६२ औँ सोनाम ल्होसार पर्व मनाइँदैछ । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व … पूरा पढ्नुहोस् »

उम्मेदवारी दर्ताका लागि ओली झापा जाँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि आज झापा जाँदैछन्। झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन … पूरा पढ्नुहोस् »

निर्वाचन आचारसंहिता लागू, सरकारी नियुक्ति सरुवा र बढुवा आजदेखि बन्द

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आचारसंहिता लागू भएको छ। आइतबार मध्य रातदेखि उक्त आचारसंहिता लागू गरिएको … पूरा पढ्नुहोस् »

प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई आयोगले प्रलोभनमा परेर अद्यावधिक गरिदिएको भन्दै सार्वजनिकरुपमा राखेको धारणा गलत … पूरा पढ्नुहोस् »

नदी किनारा मापदण्डसम्बन्धी संशोधन गर्दै केही उल्टी हुने सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले नदी किनारा मापदण्डसम्बन्धी फैसला संशोधन गर्दै केही उल्टी हुने फैसला गरेको छ । ०८० पुस ३ गते न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले नदी … पूरा पढ्नुहोस् »

रविसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा संशोधन गर्न चार जिल्लामा पत्र

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका प्रतिवादीविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र सच्याएर फिर्ता लिन आइतबार चार जिल्लाका सरकारी वकिलको कार्यालयमा निर्देशनसहितको परिपत्र … पूरा पढ्नुहोस् »

आयोगले सरकारलाई गरायो राति १२ बजेबाट आचारसंहिता लागु हुने जानकारी

काठमाडौं । निर्वाचन आयोगले आइतबार राति १२ बजेबाट निर्वाचन आचारसंहिता लागु हुने जानकारी गराएको छ । आइतबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा सदस्य नारायणकाजीले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले राजीनामा दिएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार उनले आज राजीनामा दिएका हुन् । राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा … पूरा पढ्नुहोस् »