केपी ओलीको निवासमा ढलेका नेता थपलिया वीर अस्पताल भर्ना

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया मंगलबार अपराह्न वीर अस्पताल भर्ना भएका छन् । सोमबार राति पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर, गुन्डुस्थित निवासमा आयोजित … पूरा पढ्नुहोस् »

भदौ २४ को घटनाको छानबिन आयोग बन्छ – प्रवक्ता पोखरेल

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भदौ २४ गतेको घटनाको छानबिन गर्न आयोग गठन हुने बताएका छन् । मंगलबार राजनीतिक विषयको रिपोर्टिङ गर्ने संवाददाताहरूसँग अनौपचारिक संवाद … पूरा पढ्नुहोस् »

पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राज्य व्यवस्था तथा सुशासन … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईंविरुद्ध म्याद नथपी छाड्ने आदेश दिएको हो । आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर … पूरा पढ्नुहोस् »

कांग्रेसका सांसदको पीए बन्न कम्तीमा ५०० शब्दको ‘प्रतिबद्धता पत्र’ बुझाउनुपर्ने

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलले आफ्ना सांसदहरूको कार्यसम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन स्वकीय सचिव (पीए) नियुक्तिसम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ । सोमबार सिंहदरबारमा बसेको दलको बैठकले ‘प्रतिनिधि सभा … पूरा पढ्नुहोस् »

सात दलबिच ‘अग्रगामी मोर्चा’, साउन २३ गते घोषणा हुने

काठमाडौँ । देशमा विद्यमान राजनीतिक परिद‌ृश्यकाबिच विभिन्न सात राजनीतिक दलहरू मिलेर ‘अग्रगामी मोर्चा’ गठन गर्ने अन्तिम तयारी गरेका छन् । मधेस, थरूहट, दलित तथा उत्पीडित वर्ग र सीमान्तकृत समुदायका अधिकारका … पूरा पढ्नुहोस् »

प्रसाईंलाई राज्य विरुद्धको कसुरसहित ३ मुद्दामा अनुसन्धान गर्न ७ दिनको म्याद माग

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राज्य विरुद्धको कसुर सहितका ३ वटा मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले ७ दिनको म्याद मागेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले सरकारी वकिलमार्फत ७ … पूरा पढ्नुहोस् »

स्वार्थ समूहको भेलामा गए कारबाही गर्ने तरुण दलको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले कुनै पनि व्यक्ति वा स्वार्थ समूहको भेलामा नजान निर्देशन दिएको छ । सोमबार तरुण दलका अध्यक्ष मनिष कोइरालाले एक सूचना जारी गर्दै … पूरा पढ्नुहोस् »

सुकुम्वासीसम्बन्धी प्रस्तावमाथि मंगलबार प्रतिनिधिसभामा छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गराएको सुकुम्वासीसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव मंगलबार प्रतिनिधिसभामा प्रस्तुत हुने भएको छ । संसद् सचिवालयले जारी गरेको … पूरा पढ्नुहोस् »

नेपाल तस्करहरूको ट्रान्जिट प्वाइन्ट बन्दा सरकार मूकदर्शक :  सांसद गैरे

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले नेपाल मानव तस्करहरूको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै गैरेले प्रविधिको दुरुपयोग गरी … पूरा पढ्नुहोस् »