नागढुंगा सुरुङमार्ग यात्रा गर्न आवश्यक एन–ट्याग कार्ड सानिमा बैंकबाट लिन सकिने

काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङबाट यात्रा गर्न आवश्यक पर्ने आरएफआईडी प्रविधिमा आधारित एन–ट्याग अब सानिमा बैंक लिमिटेड तथा देशभरि फैलिएका यसका शाखाहरूबाट सहजै लिन सकिनेछ । … पूरा पढ्नुहोस् »