नेपाल बैंकर्स संघको अध्यक्षमा रेग्मी
काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । संघको ४०औँ वार्षिक साधारणसभाले रेग्मीलाई अध्यक्षमा निर्वाचित गरेको हो । … पूरा पढ्नुहोस् »

















