बैंकबाट लिइएको कर्जा व्यवसायिक प्रयोजनमै उपयोग: बैंकिङ कारोबार नियमित र पारदर्शी, बानियाँमाथिको मिडिया ट्रायल प्रायोजित
काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ र उनको परिवारसँग सम्बन्धित बैंकिङ कर्जा अपचलन तथा आर्थिक अनियमितताका विषयमा सार्वजनिक भएका समाचारमा गलत र भ्रामक तथ्य प्रस्तुत … पूरा पढ्नुहोस् »

















