रवि र बालेनबीच पाँच घण्टा भेटवार्ता
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन साहबीच आज पाँच घण्टा लामो भेटवार्ता भएको छ। सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषय, सरकारका कामकारबाही … पूरा पढ्नुहोस् »

















