सात दिनभित्र हाजिर हुन १४ प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयको निर्देशन

काठमाडौं । लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेका १४ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत … पूरा पढ्नुहोस् »