सार्वजनिक खरिदका श्रमिकको ज्याला र सामाजिक सुरक्षा योगदान पुनरावलोकन गर्न महासंघको आग्रह
काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा योगदानसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेको छ। महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले … पूरा पढ्नुहोस् »

















