सुकुम्बासी होल्डिङ सेन्टरको समन्वय र सहजीकरणका लागि कांग्रेसले बनायो समिति
काठमाण्डौं । नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। कांग्रेसले उक्त निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित तथा … पूरा पढ्नुहोस् »

















