अभियन्ता ईःविरुद्ध ललितपुरका स्थानीय आन्दोलित

काठमाडौं । ललितपुरका स्थानीयले सामाजिक अभियन्ता ईः विरुद्ध प्रदर्शन गरेका छन् । अभियान्ता ईः ले फुटपाथ व्यापार हटाउने ललितपुर महानगरपालिको निर्णय फिर्ता गर्न आह्वान गर्दै १०८ मिनेट पुल्चोकमा उभिएर प्रदर्शन … पूरा पढ्नुहोस् »

अलैंचीको मूल्य बढ्यो

सङ्खुवासभा। सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ। अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) रु ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन … पूरा पढ्नुहोस् »

डोनाल्ड ट्रम्पद्धारा न्यूयोर्कमा सिभिल ठगी मुद्दामा बयान नदिने घोषणा

वासिङटन डिसी । संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कमा आफ्नो सिभिल ठगी मुद्दामा दोस्रो पटक बयान नदिने निर्णय गरेका छन् । उनले भनेका छन, ‘उनीसँग अझ भन्न केहि … पूरा पढ्नुहोस् »

हिमालय एअरलाइन्सको काठमाडौं-चोङकिङ उडान पुनः सुरू

काठमाडौं । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले लामो समयदेखि प्रतीक्षारत काठमाडौँ–चोङकिङ–काठमाडौँ उडान सेवा पुनः सुचारु गरेको छ । एयरलाइनसले आज १२५ जना यात्रु लिएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पहिलो उडान … पूरा पढ्नुहोस् »

चिसोले सीमा प्रहरी चौकीका सुरक्षाकर्मी सदरमुकाम झरे

मुगु । केही दिनयता मुगुमा चिसो बढ्दै गएको छ । हिमपात पनि सुरु भएको छ । चिसो बढेपछि जिल्ला प्रहरी कार्यालयले मुगुम कार्मारोङ्ग गाउँपालिका-२ मुगु गाउँमा रहेको सीमा प्रहरी चौकीमा … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री कार्की सवार कारमाथि ढुङ्गा प्रहार

दमक। झापाको दमकमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार कारमाथि मुक्का र ढुङ्गा प्रहार भएको छ । दमक नगरपालिकाले सुरु गर्ने लागू औषधसम्बन्धी अभियानको उद्घाटनका लागि मङ्गलबार दिउँसो दमक आउने … पूरा पढ्नुहोस् »

चोयाका सामग्री बिक्री हुन छाडे

गलेश्वर (म्याग्दी) । सोमबार बालाचतुर्दशीका दिन म्याग्दीको गलेश्वरमा बाग्लुङको काठेखोला–४ तङग्रामबाट डाला नाङ्ला बोकेर गलेश्वर आएकी अमृता पुनले ल्याएका सामग्री नबिकेपछि चिन्तित भइन् । पुन मात्रै होइन, बागलुङकै बडिगाड गाउँपालिकाका … पूरा पढ्नुहोस् »

एसीसी यू-१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा भारतले नेपाललाई १० विकेटले हराएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले … पूरा पढ्नुहोस् »

राष्ट्रियसभालाई ४-० ले हराउँदै प्रतिनिधिसभा विजयी

काठमाडौं । १७ औं संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । प्रतिनिधिसभाको टोलीले राष्ट्रियसभाको टोलीलाई ४-० गोलअन्तरले पराजित गरेको छ । भृकुटीमण्डपस्थित फुटसल कोर्टमा … पूरा पढ्नुहोस् »

बुद्धका सिद्धान्त,विचार र दर्शन कहिल्यै पुराना हुँदैनन् : प्रधानमन्त्री प्रचण्ड

कपिलवस्तु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् । आज (मंगलबार) नवलपरासीको रामग्राममा आयोजना भएको विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बुद्धका … पूरा पढ्नुहोस् »