पूर्वगृहमन्त्री लेखकको स्थान हद फुकुवा

काठमाडौँ । भाद्र २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। आयोगको सचिवालयले एक सूचना जारी गर्दै लेखकको … पूरा पढ्नुहोस् »

गगन-विश्वले गरे कांग्रेस नियमित महाधिवेशन स्थगन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित भएको बताएका छन् । बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै थापा र शर्माले विकल्प विशेष महाधिवेशन … पूरा पढ्नुहोस् »

बिजनेस क्लासमा आउनेलाई अध्यागमनमा सोहीअनुसारको सेवासुविधा दिनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बिजनेस क्लासको टिकटमा नेपाल आउनेहरूलाई सोहीअनुसारको सेवासुविधा अध्यागमनमा दिनुपर्ने बताएका छन् । विदेशी यात्रुले तिरेको प्रिमियमअनुसारको सुविधा अध्यागमनमा नपाएको गुनासा आएको … पूरा पढ्नुहोस् »

लामिछानेलाई ६० लाख धरौटी गर्ने काठमाडौं जिल्ला अदालतको आदेश उच्चबाट सदर

काठमाडौं । उच्च अदालत पाटनले स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराधमा रवि लामिछानेलाई ६० लाख धरौटी हुने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको छ । बिहीबार उच्च अदालतका न्यायाधीशहरू खडानन्द … पूरा पढ्नुहोस् »

रविसँगै सहकारी ठगीमा जोडिएका पूर्वडीआईजी जोशी किन थुनामै ?

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्तलगत्तै राजनीतिमा सक्रिय छन् । बुटवलको सुप्रिम सहकारी तथा विभिन्न पाँचवटा सहकारीको रकम अपचलन गरेको आरोप खेपिरहेका लामिछाने गत वर्षदेखि पुर्पक्षका लागि … पूरा पढ्नुहोस् »

कतारले राष्ट्रिय दिवसका अवसरमा १३ नेपाली कैदीलाई आममाफी

काठमाडौं । कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा १३ नेपाली कैदीलाई आममाफी दिएको छ । कतारले आममाफी दिएपछि नेपाल सरकारले हार्दिक आभार व्यक्त गरेको छ । परराष्ट्र … पूरा पढ्नुहोस् »

चुनावका यी अड्चन

कथित जेन्जी विद्रोहपछि उत्पन्न परिस्थितिबाट मुलुकलाई निकास दिन र पुनः संवैधानिक मार्गमा फर्काउन गरिने भनिएको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक ध्रुवीकरण शुरु भएको छ । चुनाव लक्षित गतिविधिमा नयाँ दल … पूरा पढ्नुहोस् »

मेलमिलापको सान्दर्भिकता झन् बढ्यो

नेपालको राष्ट्रियता गम्भीर सङ्कटमा परेको महसुस गरी भारतको निर्वाशन जीवन परित्याग गर्दै युग पुरुष बिपी कोइराला राष्ट्रिय मेलमिलापको नारा दिएर नेपाल फर्केको पाँच दशक बितेको छ । वि.सं. २०३३ साल … पूरा पढ्नुहोस् »

निर्वाचन हुन्छ भन्ने ग्यारेन्टी छैन : मुख्यमन्त्री कार्की

विराटनगर । प्रेस चौतारी मोरङले हरेक वर्ष प्रदान गर्दै आएको शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कार ०८२ उदयपुरकी पत्रकार रेणु पराजुलीलाई प्रदान गरेको छ । पराजुलीलाई नगद २१ हजारसहित प्रमाणपत्र प्रदान … पूरा पढ्नुहोस् »

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ … पूरा पढ्नुहोस् »