रास्वपा नुवाकोटका नेता थापाले छाडे पार्टी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत निर्णय सार्वजनिक गरेका हुन्। थापाले पार्टी विचार र सिद्धान्तबाट विचलित हुँदै … पूरा पढ्नुहोस् »

भारत सरकारले दियो सशस्त्रलाई १० हजार सेल टियर ग्याँस

काठमाडौँ । सशस्त्र प्रहरी बललाई भारत सरकारले अनुदानमा टियर ग्याँस सेल दिएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भारत सरकारले सशस्त्रलाई टियर ग्याँस दिएको हो । … पूरा पढ्नुहोस् »

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

काठमाडौं । पाकिस्तानको सेनाले आइतबार बिहान अफगानिस्तानका सीमावर्ती क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ । समाचार संस्था अल जजिराका अनुसार पाकिस्तानी सेनाले तहरिक–ए–तालिबान पाकिस्तान (टीपीपी) र इस्लामिक स्टेटसँग जोडिएका सातवटा क्याम्पलाई … पूरा पढ्नुहोस् »

हिन्दू-मुस्लिम समुदायलाई संयमता अपनाउन पूर्वप्रधानमन्त्री नेपालको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–६ सपगडामा भएको पछिल्लो घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । सहसंयोजक नेपालले आइतबार एक सन्देश जारी गर्दै हिन्दू … पूरा पढ्नुहोस् »

उदय शमशेर राणाको घरदैलो : गोदावरीको गोदामचौरमा उत्साहजनक जनसहभागीता

नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणाले ललितपुर क्षेत्र नम्बर १ मा आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र बनाउनुभएको छ। यसै क्रममा आज गोदावरी नगरपालिका वडा नम्बर १ … पूरा पढ्नुहोस् »

भक्तपुर–२ को मुहार फेर्ने आँट : कविर राणाको ‘विकास क्रान्ति’ र समृद्धिको संकल्प !

भक्तपुर । के एउटा जनप्रतिनिधिले क्षेत्रको भाग्य बदल्न सक्छ ? भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का मतदाताको मनमा खेलिरहेको यो प्रश्नको एउटै र भरपर्दो उत्तर बनेर उदाएका छन् – कविर … पूरा पढ्नुहोस् »

मधेसको सुरक्षा अवस्था बुझ्न केन्द्रीय सुरक्षा समितिले खटायो एआइजी चतुर्वेदीलाई

काठमाण्डौं । केन्द्रीय सुरक्षा समिति बैठकले नेपाल प्रहरीका एआइजी उमाप्रसाद चतुर्वेदीलाई मधेसमा पछिल्लो समय भएको र हुनसक्ने सम्भावित गतिविधिको विश्लेषण गर्न खटाउने निर्णय गरेको छ। शनिबार गृह मन्त्रालयमा बसेको समिति … पूरा पढ्नुहोस् »

सहारालाई आहा रारा पोखरा गोल्डकपको उपाधि

पोखरा । मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ । पोखरा रङ्गशालामा फाइनल खेलमा जावलाखेल युथ … पूरा पढ्नुहोस् »

सूर्यदर्शन सहकारी पीडितले बच्चाको स्कुलको बिल रास्वपा उम्मेदवारलाई बुझाएपछि….

पोखरा । पोखरा लेडी जेसिजले कास्की क्षेत्र नम्बर ३ का उम्मेदवारहरूसँग सार्वजनिक बहस कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा सबैजसो दलका उम्मेदवारहरू सहभागी थिए । सबै क्षेत्रबाट प्रतिनिधित्व गर्ने सरोकारवाला व्यक्तिहरू … पूरा पढ्नुहोस् »

रुखमा झुन्ड्याएर सडक छिटो बन्दैन, कांग्रेससँग स्पष्ट योजना छ- सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विकासको गति कसैलाई रुखमा झुन्ड्याएर नबढ्ने टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहलाई लक्षित गर्दै सभापति थापाले यस्तो टिप्पणी … पूरा पढ्नुहोस् »