रास्वपा चुनाव भाँड्न खोज्दै छ – एमाले

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आसन्न चुनाव भाँड्न उद्यत रहेको आरोप लगाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन भाँड्न देशका विभिन्न जिल्लामा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्धारा निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गरेकी छन् । उनले फागुपूर्णिमा (होली) पर्व आउँदै गरेको र हिमाली क्षेत्र खास गरी रुकुम … पूरा पढ्नुहोस् »

चुनाव नहुने हल्लाका पछाडि नलाग्न प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासमा पाखा लगाइएका केही व्यक्तिहरूले निर्वाचन नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका छन् । नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीले … पूरा पढ्नुहोस् »

रौतहटमा तनाव, २० जना पक्राउ

काठमाडौं । रौतहटमा दुई समुदायबीच झडप भएपछि जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश यथावत् छ । शनिबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले गौर नगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको हो । कर्फ्यु आदेशपछि … पूरा पढ्नुहोस् »

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनको मर्म सम्बोधन गर्न कांग्रेस रूपान्तरित भयो : विनोद चौधरी

नवलपरासी । आगामी फागुन २१ मा हुने आम निर्वाचनको पूर्वसन्ध्यामा पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नवलपरासी पश्चिम–१ का कांग्रेस उम्मेदवार विनोद चौधरी ले जेनजी आन्दोलनको मर्मलाई सम्बोधन … पूरा पढ्नुहोस् »

रमाडा बाइ विन्धाम इटहरीले पायो नेपाल सरकारको ‘अति उत्तम’ खाद्य गुणस्तर प्रमाणपत्र

ग्रान्ड सेन्ट्रल होटल प्रा. लि. अन्तर्गत सञ्चालित रमाडा बाइ विन्धाम इटहरीलाई नेपाल सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा प्रतिष्ठित ‘अति उत्तम’ फुड बिजनेस स्ट्यान्डर्डाइजेसन सर्टिफिकेट प्रदान गरिएको छ। हालै … पूरा पढ्नुहोस् »

बीमितको घरमै गएर रिलायबल नेपाल लाइफले दियो दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अत्तरिया शाखा कार्यालयमा बीमा गराएका बीमित अमर बहादुर एडी क्षेत्रीको मृत्यु भएपछि शाखा कार्यालयले बीमितको परिवारलाई घरमै गएर दाबी भुक्तानी रकम हस्तान्तरण गरेको … पूरा पढ्नुहोस् »

सिटिजन लाइफ इन्स्योरेन्सको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी २०२६ (मिलियन डलर राउन्ड टेबल) सम्मान तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम २०८२ साल फागुन ५ गतेदेखि ७ गतेसम्म … पूरा पढ्नुहोस् »

एस मनि ट्रान्सफर मार्फत आइएमई गरेका बद्री लामाले जिते टाटा टियागो ईभी कार

काठमाडौँ । पोर्चुगलबाट एस मनि ट्रान्सफर मार्फत आइएमई गरेका सेवाग्राही दोलखाका बद्री लामाले टाटा टियागो ईभी कार जितेका छन्। काठमाडौँमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली विजेता लामाको … पूरा पढ्नुहोस् »