बागलुङ स्कुल भ्यान दुर्घटना , घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा घाइते भएका २६ मध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ । धौलागिरी अस्पतालमा प्राथमिक उपचारपश्चात गम्भीर घाइतेलाई थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरी उपरीक्षक तिलक … पूरा पढ्नुहोस् »

कांग्रेसले लागु गर्‍यो ‘५–५० रणनीति’ , निर्वाचनमा क्रियाशील सदस्यलाई ‘सबैभन्दा ठूलो’ जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यलाई सबैभन्दा ठूलो जिम्मेवारी तोक्दै परिपत्र जारी गरेको छ । आफ्नो पक्षमा परिणाम हासिल गर्न क्रियाशील सदस्यहरूलाई केन्द्रमा राख्दै कांग्रेसले ५–५० रणनीतिसहित परिपत्र जारी गरेको … पूरा पढ्नुहोस् »

विपक्षीलाई गाली नगरी चुनावी अभियानमा लाग्नू : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपक्षीलाई गाली नगरी चुनावी अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । बिहीबार रुपन्देहीमा आयोजित निर्वाचनकेन्द्रित पार्टी सदस्य भेटघाट कार्यक्रममा शर्माले प्रतिस्पर्धाका … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले सबै निर्वाचन क्षेत्रमा पठायो, निर्वाचन केन्द्रित ३४ बुँदे परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले ‘निर्वाचन परिचालन निर्देशिका–०८२’ सम्बन्धी परिपत्र पठाएको छ । बिहीबार पठाएको परिपत्रमा पार्टीका आन्तरिक विमतिका सबै कुरा बिर्सिएर सबै पार्टीपंक्तिलाई निर्वाचनमा एकजुट हुन भनिएको छ ।विभिन्न ३४ … पूरा पढ्नुहोस् »

रास्वपाका नेता प्रणय शमशेरले त्यागे पार्टी सदस्यता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन् । उनले बिहीबार महामन्त्री (कबिन्द्र बुर्लाकोटी) लाई सम्बोधन गरेर पत्र पठाउँदै पार्टी सदस्यताबाट राजीनामा … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेसनल हस्पिटलको ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज

काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले ‘भ्यालेन्टाइन डे’ को अवसरमा ३० प्रतिशत छुटसहितको विशेष हेल्थ प्याकेज ल्याएको छ । नर्भिकले भ्यालेन्टाइन डे को अवसरमा महिला र पुरुष दुवैका लागि विभिन्न … पूरा पढ्नुहोस् »

भृकुटीमण्डपमा दशौँ संस्करणको ‘नेपाल फर्मा एक्स्पो २०२६’ आयोजना हुने

काठमाडौं । नेपाल औषधि उत्पादक संघको आयोजनामा आउँदो फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ को दशौँ संस्करण आयोजना हुने भएको छ । ‘फर्मामा नवीनताः … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले गरे राष्ट्रियसभाको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन् । शुक्रबार (फागुन १) राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानी

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले मृत्युदाबी भुक्तानी गरेको छ। सैनामैना–१० झिमझिमिया रुपन्देही निवासी नर बहादुर परियारले पञ्चज्योती स्वावलम्वन बचत तथा ऋण सहकारी संस्था मार्फत लिएको ऋणको कर्जा सुरक्षा म्यादी … पूरा पढ्नुहोस् »

साल्ट ट्रेडिङले १० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१।८२ को सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस … पूरा पढ्नुहोस् »