छोरीको जन्मदिनको अवसरमा आइएमई लाइफको बीमा पोलिसी उपहार

काठमाडौँ । सञ्जय लामा बुबा तथा आमा रुजा दर्लामीले आफ्नी छोरी आयुष्वी लामाको जन्मदिनको विशेष अवसरमा आइएमई लाइफ इन्स्योरेन्सको ‘बाल किरण बीमा’ योजना खरिद गरेका छन्। बच्चाको भविष्य सुरक्षित बनाउने … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मीको नाफा साढे २७ करोड रुपैयाँ

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमासमा खुद नाफा १.६० प्रतिशत बढेर २७ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही … पूरा पढ्नुहोस् »

कांग्रेसले आज सुर्खेतमा प्रदेशस्तरीय भेला गर्दै

काठमाण्डौं । नेपाली कांग्रेसले आज (सोमबार) कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ गर्दैछ । सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा कांग्रेसले मध्यान्हदेखि दुई दिने प्रदेशस्तरीय भेला सुरू गर्न … पूरा पढ्नुहोस् »

आजदेखि संसद्को बजेट अधिवेशन सुरु हुँदै

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदैछ। अधिवेशनको पहिलो दिनमै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले … पूरा पढ्नुहोस् »

अध्यादेश प्रतिनिधिसभामा पेस गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले आज (वैशाख २८) प्रतिनिधिसभा बैठकमा विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । सरकारले हालै ल्याएको अध्यादेश उनले संसद्‌मा पेस गर्न लागेका हुन् … पूरा पढ्नुहोस् »

दुई घण्टापछि विमानस्थल सुचारु

काठमाडौं । टर्कीबाट काठमाडौं आएको जहाजको ल्यान्डिङ गियरमा देखिएको आगोका कारण रोकिएको विमानस्थल पुनः सुचारु भएको छ । इस्तानबुलबाट २७८ जना यात्रु बोकेर काठमाडौं आएको जहाज ल्यान्ड गर्नासाथ धावनमार्गमा टर्न … पूरा पढ्नुहोस् »

काठमाडौंमा टर्किस एयरको जहाजमा आगो देखियो, सबै यात्रुको सकुसल उद्धार

काठमाडौं । त्रिभुवन विमानस्थल काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरको जहाजमा आगो देखिएको छ । आगो लागेको देखिएपछि तत्कालै दमकल प्रयोग गरेर निभाइएको छ । बिहान स्तानबुलबाट आएको जहाज ल्यान्ड गर्ने … पूरा पढ्नुहोस् »

सञ्चालनमा आएको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

काठमाण्डौ । हायात प्यालेस बुटवलले सञ्चालनमा आएको मात्र ६ महिनामै तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। ‘होटेल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ तथा ‘वल्र्डवाइड बेस्ट होटेल डट कम’ले होटेललाई ‘नेपालको … पूरा पढ्नुहोस् »

कांग्रेस सुदूरपश्चिम भेलाले गर्‍यो १५ बुँदे संकल्प

नेपाली कांग्रेसको सुदूरपश्चिम भेलाले १५ बुँदे संकल्प गरेको छ । दुईदिने प्रदेशस्तरीय भेलाले १५ बुँदे संकल्प गरेको हो । कांग्रेसले स्थानीय तहको बजेट ल्याउँदा यथार्थपरक, तथ्यमा आधारित र परिणाममुखी बनाउने … पूरा पढ्नुहोस् »

६७४३ वटै वडामै क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधिक भइरहेको छ – कांग्रेस

काठमाण्डौं । नेपाली कांग्रेसले देशका सबै वडा कार्यसमितिले क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधिक गर्ने काम गरिरहेको बताएको छ। यो कार्य वडाहरूमा उत्साहपूर्वक रूपमा भइरहेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति निकालेर … पूरा पढ्नुहोस् »