रास्वपा सांसद केपी खनालको जग्गाको छैन पूर्जा

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य केपी खनालले ऐलानी (सार्वजनिक) जग्गामा घर निर्माण गरेको विषयले अहिले चर्चा र विवाद सिर्जना गरेको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर … पूरा पढ्नुहोस् »

अनामनगरको ८ तले घरमा चल्यो डोजर

काठमाडौं । अनामनगरको देवीनगरस्थित धोबीखोला करिडोरमा रहेको ८ तले घरमा डोजर लागेको छ । सरकारी जग्गा अतिक्रमण गरी बनाएको भन्दै सरकारले उक्त घर भत्काउन लागेको हो । सुरक्षाकर्मीले घरबाट सामान … पूरा पढ्नुहोस् »

दुई तिहाइ नजिकको सरकारले अध्यादेशको शरण लिनु लोकतन्त्रका लागि दुर्भाग्य : अध्यक्ष मिश्र

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि नागरिक समाजको सशक्त खबरदारी आवश्यक रहेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राजधानीमा … पूरा पढ्नुहोस् »

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राजधानीमा प्रभातफेरी

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा काठमाडौँको बानेश्वरदेखि माइतीघरसम्म प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा नेपालका विभिन्न सञ्चार माध्यम तथा सम्बद्ध संघ संस्थामा कार्यरत … पूरा पढ्नुहोस् »

अहिलेको शिक्षालाई सीप, प्रविधि र आत्मनिर्भर जीवनसँग जोड्नुपर्ने आवश्यकता छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । काठमाडौँ शिक्षा क्याम्पसको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अहिलेको शिक्षालाई सीप, प्रविधि र आत्मनिर्भर जीवनसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले “गरी खाने, काम … पूरा पढ्नुहोस् »

फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

काठमाडौँ । घनश्याम लामिछानेको निर्देशन रहने फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्माण घोषणा गरिएको छ । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म राजधानीमा एक कार्यक्रम गर्दै निर्माणको घोषणा गरिएको … पूरा पढ्नुहोस् »

राज्यले व्यवसायीलाई थुन्ने होइन,जरिवाना गर्ने प्रणाली बसाउनुपर्छ

काठमाडौँ । यही वैशाख २१ र २२ गते निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन हुँदैछ । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारी र कार्यसमिति सदस्य चयन गर्ने महासंघको प्रावधान … पूरा पढ्नुहोस् »

राजनीतिक नियुक्ति खारेज गर्न ११० कानुन संशोधन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार दिउँसो तीन वटा अध्यादेश जारी गरेका छन् । जारी भएकामध्येको एक चासोको केन्द्रमा रहेको अध्यादेश हो– सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ … पूरा पढ्नुहोस् »

गुरु सानुभाई थापा।

ब्रह्माण्डमा श्रृष्टि हाम्रोजन्म मृत्यु त्यहि होगुरु तिम्रो दर्शन पाएआशा पूरा भईगो । तिमी त्यस्तो भयौ गुरुमनि यस्तो भएईश्वरको खटन पटनयो रुपमा गए । सुखदुख जिवनलेनमेटिने रैछभाग्य हाम्रो सन्तुष्टमानभेटिने रैछ । … पूरा पढ्नुहोस् »

कृष्ण मन्दिर हत्या प्रकरणको हत्यारालाई समात्ने प्रहरी जवानलाई मृतकका आमाबुवाद्धारा नगद पुरस्कार

काठमाडौँ । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी छन् । २०८२ साल चैत २५ गते सिर्जन नेम्वाङ … पूरा पढ्नुहोस् »