प्रदेश र संघीय सरकारबीच समन्वय गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न सकिन्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । काठमाडौंमा आयोजित “स्थानीय उत्पादन तथा मौलिक परिकार प्रवर्द्धन मेला–२०८३” सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश सरकारका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँले उत्पादनलाई आधुनिक प्रविधिसँग जोडेर नयाँ ढंगले रूपान्तरण गरिँदै आएको उल्लेख … पूरा पढ्नुहोस् »

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्शलगायत निजी … पूरा पढ्नुहोस् »

उद्योग वाणिज्य महासंघको ६० औँ साधारण सभामा ७३ पदका लागि १३७ जना उम्मेदवार

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभा तथा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ। वैशाख २१ र २२ गते काठमाडौंमा आयोजना हुन लागेको साधारणसभाको सम्पुर्ण तयारी पुरा … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सको ऐतिहासिक उपलब्धि,५ अर्बमाथिको ब्यवसाय आर्जन गर्न सफल

काठमाडौँ । शिखर इन्स्योरेन्सले प्रिमियम संकलनमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिसम्ममा ५ अर्ब रुपैयाँमाथिको ब्यवसाय आर्जन गर्न सफल भएको हो । बढ्दो … पूरा पढ्नुहोस् »

एकैपटक १५ सय ९४ पदाधिकारी पदमुक्त हुने

काठमाडौं । सरकारबाट नियुक्ति खारेज भएका कार्यालयमा अर्को व्यवस्था नभएसम्मका लागि कायममुकायमबाट कामकारबाही हुने भएको छ । प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले अध्यादेशमार्फत विगत सरकारका पालामा राजनीतिक नियुक्ति लिएका एक … पूरा पढ्नुहोस् »

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन् । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा पुनर्विचारका लागि फिर्ता पठाइएको उल्लेख छ ।

निजी क्षेत्र र राज्यबीचको सहकार्यले मात्र आर्थिक समृद्धि सम्भव हुनेछ : अध्यक्ष ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंमा आयोजना गरेको निजी क्षेत्रसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक नेतृत्वबाट प्राप्त स्पष्ट प्रतिबद्धता र आश्वासनले निजी क्षेत्रको … पूरा पढ्नुहोस् »

रास्वपाद्धारा उमेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘उमेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’ गठन गर्ने निर्णय गरेको छ । रास्वपाको आइतबार (वैशाख २०) बसेको सचिवालयको बैठकले सहमहामन्त्री विपीनकुमार आचार्यको संयोजकत्वमा … पूरा पढ्नुहोस् »

सरकारको सम्पर्कमा आए दुई हजार ६२ विस्थापित सुकुम्वासी परिवार

काठमाडौं । दुई हजार ६२ विस्थापित सुकुम्वासी परिवार सरकारको सम्पर्कमा आएका छन् । प्राथमिक दर्ता केन्द्र रंगशालामा नाम दर्ता गर्न आउनेको संख्या दुई हजार नाघेको हो । अधिकार सम्पन्न वाग्मती … पूरा पढ्नुहोस् »

नारायणगढ मुग्लिन सडकको तुइन खोलामा पहिरो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षाका कारण पहिरो खस्दा सवारी साधन आवागमन प्रभावित भएको छ । उक्त सडकखण्डको तुइन खोला र पानीधारामा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रुपमा अवरुद्ध भएको … पूरा पढ्नुहोस् »