सामसङको दशैं–तिहार अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका

काठमाडौं । सामसङ नेपालले दशैं–तिहारको अवसरमा आफ्ना टिभी तथा होम अप्लायन्समा ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले सामसङका टिभी तथा होम अप्लायन्स किन्दा दैनिक … पूरा पढ्नुहोस् »

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागु गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस)मार्फत सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले … पूरा पढ्नुहोस् »

निःशुल्क कानुनी सहायता विधेयक संसद्‍मा

काठमाडौं । निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यही असोज २ गते प्रतिनिधिसभामा विधेयक दर्ता गरेकी हुन् । … पूरा पढ्नुहोस् »

राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ

विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् । मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार आइतबार बिहान बेलबारीबाट पक्राउ परेका हुन् । दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसको २७औं स्थापना दिवस सम्पन्न

भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७औं स्थापना दिवस विविध कार्यक्रमसहित स्थापना दिवस समारोह सम्पन्न गरेको छ। २७ वर्षअघि २८ जना सदस्य र ७ लाख रुपैयाँ … पूरा पढ्नुहोस् »

भबिष्य साकोसको १७ औं साधारण सभा तथा छैठौं अधिबेशन सम्पन्न

भक्तपुर । सुर्यविनायक नगरपालिका, वडानं.३, देवडोल, बालकोटस्थित भविष्य बचत तथा ऋण सहकारी संस्था लि. को १७ ओें साधारणसभा तथा छैठौं अधिवेशन संस्थाको अध्यक्ष तेजबहादुर च्वामु श्रेष्ठको सभापतित्व तथा संस्थाका सल्लाहकार … पूरा पढ्नुहोस् »

टंगालस्थित भाटभटेनी सुपर स्टोर भोलिदेखि पुन: सञ्चालनमा

काठमाडौं । काठमाडौं टंगालस्थित भाटभटेनी सुपर स्टोर असोज ०५ गते सोमबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ । अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङका अनुसार सोमबारदेखि पुनः सञ्चालनमा ल्याउन … पूरा पढ्नुहोस् »

पूर्णबहादुर खड्काले गरे महाधिवेशन बहिष्कारको घोषणा

काठमाडौं । संस्थापनइतर पक्षका नेता पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको जारी महाधिवेशनमा भाग नलिने बताएका छन् । फेसबुकमा एक वक्तव्य जारी गर्दै खड्काले गगन थापा नेतृत्वको कार्यसमितिलाई गैरकानुनी भन्दै जारी महाधिवेशनका … पूरा पढ्नुहोस् »

‘आचार्य’ को एक्सन-प्रधान ट्रेलर सार्वजनिक

काठमाडौं । निखिल उप्रेती निर्देशित र अभिनित एक्सन-प्रधान फिल्म ‘आचार्य’ को ट्रेलर सार्वजनिक भएको छ । पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो । युवतीको अपहरणपछि उनलाई मुक्त गराउन मुख्य पात्रले भारत … पूरा पढ्नुहोस् »

चमेली कल्याणकारी साकोसको २४औँ वार्षिक साधारण सम्पन्न,अध्यक्षमा मिठाराम न्यौपाने चयन

भक्तपुर । सूर्यविनायक नगरपालिका–१ बिरुवा स्थित चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभाले मिठाराम न्यौपानेको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । साधारण सभाले … पूरा पढ्नुहोस् »