पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाण्डौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ । साउन महिना र सोमबार आशुतोष भगवान् शिवको … पूरा पढ्नुहोस् »

जेनजी अभियन्ता अन्सारीलाई ‘लछारपछार’ सहित पक्राउ

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीसहितका अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कीर्तिपुर पुगेका उनीहरुलाई लछारपछार गर्दै नियन्त्रणमा लिइएको छ । प्रहरीले भने होहल्ला गरेका कारण नियन्त्रणमा लिइएको जनाएको छ … पूरा पढ्नुहोस् »

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन

काठमाडौँ । काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । प्रहरीका अनुसार आज बिहान भान्सामा गएर आफ्नो … पूरा पढ्नुहोस् »

बझाङ जिप दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौँ । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय बझाङका विपद सम्पर्क व्यक्ति नन्दबहादुर धामीका अनुसार सो दुर्घटनामा ३ जनाको … पूरा पढ्नुहोस् »

वर्तमान सरकार जनतामा आशा र विश्वास जगाउन असफल : अध्यक्ष घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकार जनतामा विश्वास र आशा जगाउन असफल भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले जेनजी आन्दोलनपछि … पूरा पढ्नुहोस् »

गणेश नेपालीकी छोरीलाई स्नातकसम्म पढाउने कांग्रेस नेता बस्नेतको घोषणा

काठमाडौं । कर्णाली प्रदेशको सुर्खेत रंगशालामा शनिबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेता मोहन बस्नेतले मुगुका गणेश नेपालीकी छोरीलाई स्नातक तहसम्म पढाई दिने घोषणा गरेका छन् । नेता बस्नेतले गणेशको … पूरा पढ्नुहोस् »

विराटनगरको भाटभटेनी सुपरमार्केट ११ महिनापछि पुनः सञ्चालनमा

विराटनगर । ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट पूर्ण रूपमा क्षति भएको भाटभटेनी सुपर मार्केटको विराटनगर शाखा शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । गत वर्षको भदौ २३ र २४ गते … पूरा पढ्नुहोस् »

साउनमा रिलिज हुँदै ४ फिल्म

बर्खायाम र खेतीपातीको समयमा फिल्मका दर्शकहरू हलसम्म पुग्दैनन् भन्ने मान्यता छ । यही मान्यतालाई चरितार्थ गर्दैै असारमा प्रदर्शनमा आएका दुई फिल्म ‘आई एम जितबहादुर’ र ‘जाँड’ले लगानी उठाउन सकेनन् । … पूरा पढ्नुहोस् »

कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई खरीपाटी सारिँदै

काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको ‘राधास्वामी होल्डिङ सेन्टर’ डुबानमा परेपछि त्यहाँ राखिएका सुकुमबासीलाई भक्तपुरको खरीपाटी स्थानान्तरण गरिने भएको छ । … पूरा पढ्नुहोस् »

आत्मदाह गरेका नेपालीको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगियो

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । परिवारले शव बुझ्न नमानेपछि गएराति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो । बिहीबार त्रिपुरेश्वरमा … पूरा पढ्नुहोस् »