सुशासनको नाममा सरकारले निजी क्षेत्रलाई आतंकित पार्ने काम गर्‍यो : झाँक्री

काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई आतंकित बनाउने कार्य गरेको आरोप लगाएकी छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

संसद्को नियमावलीबाट हट्यो महिला समन्वय समिति

काठमाडौं । प्रतिनिधिसभा नियमावलीबाट ‘महिला समन्वय समिति’ व्यवस्था हटेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा नयाँ नियमावली पेस भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली … पूरा पढ्नुहोस् »

शैक्षिक परामर्श क्षेत्रलाई सामूहिक रूपमा बदनाम नगर्न ईक्यानको चेतावनी

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले हाल विभिन्न शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुगमन, छापा, धरपकड तथा नियन्त्रणका गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार जारी गरिएको प्रेस … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठक आज गुण्डुमा बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्न लागेको हो … पूरा पढ्नुहोस् »

आज नेपालले स्कटल्याण्डसँग खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ । नेपाल, अमेरिका … पूरा पढ्नुहोस् »

पञ्चकन्या ग्रुपको १४ प्रतिशतले व्यापार बढ्दा साढे ६ अर्बको कारोबार

काठमाडौं । पञ्चकन्या ग्रुपको व्यापार र नाफा मार्जिनमा उल्लेखनीय सुधार देखिएको छ । स्टिलदेखि प्लास्टिकसम्मको व्यापार बढ्दा सन् २०२५ मा ग्रुपको कारोबार १४.२६ प्रतिशतले बढेको छ । बजारमा छाएको मन्दीबीच … पूरा पढ्नुहोस् »

सहकारी बैंकको सञ्चालकमा ६ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने

काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनका लागि छ प्रदेशका सञ्चालक निर्विरोध निर्वातिच भएका छन् । निर्वाचनका क्रममा लेखा सुपरीवेक्षण समितिमा एक जना संयोजकसहित … पूरा पढ्नुहोस् »

बागमती प्रदेश सरकारद्वारा ३१ अर्ब ३३ करोड राजस्व सङ्कलन

काठमाण्डौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२।८३ को दश महिनामा रु ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन … पूरा पढ्नुहोस् »

नेपाल उद्योग व्यापार महासंघद्वारा एमआरपी कार्यान्वयनका समस्या समाधान गर्न माग

काठमाडौं । नेपाल उद्योग व्यापार महासंघले अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) कार्यान्वयनका क्रममा देखिएका समस्याहरू तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले यस्तो … पूरा पढ्नुहोस् »

हालै सार्वजनिक गरेको ‘६ स्तम्भ, ६० पहल’ सहितको राष्ट्रिय खाकालाई समेट्न अर्थमन्त्रीलाई महासंघको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट केवल वार्षिक दस्ताबेज मात्र नभई नेपाली अर्थतन्त्रको इतिहासमा ‘टर्निङ पोइन्ट’ हुने गरी रूपान्तरणकारी हुनुपर्ने सुझाव सरकारलाई दिएको छ … पूरा पढ्नुहोस् »