अमेरिकाका राष्ट्रपति ट्रम्पलाई राष्ट्रपति पौडेलले दिए बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पलाई अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा कार्यभार … पूरा पढ्नुहोस् »

८० जना सांसद देखाएर देउवा फकाउने प्रचण्ड दाउँमा

काठमाडौँ । विपक्षी सात राजनीतिक दलले सरकारविरुद्ध संयुक्त रूपमा संघर्षको ‘फायर’ खोलेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत जनतामा निरङ्कुश शासन लाद्न खोजेको विपक्षी दलहरूको साझा निष्कर्ष छ … पूरा पढ्नुहोस् »

मिलिजुली कालिञ्चोक साकोसको वित्तीय विवरण प्रकाशित,कुल सम्पत्ति १ अर्ब ३३ करोड

चरिकोट । दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले वित्तीय विवरण प्रकाशित गरेको छ । सहकारी विभागले जारी गरेको निर्देशन अनुसार हरेक महिनाको पहिलो साता … पूरा पढ्नुहोस् »

नेपाल लाइफ एमडीआरटी एचिभर्स अवार्ड सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माघ ५ गते द सोल्टी काठमाडौंमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड २०२५ सम्पन्न गरेको छ । सन् २०२४ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एमडीआरटी २०२५’ … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५८ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बैंक परिसरमा सम्पन्न उक्त समारोहका प्रमुख अतिथि उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पानसमा दीपप्रज्वलन गरी उद्घाटन गरेका … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकद्वारा सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पूर्वाधार निर्माण,सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत … पूरा पढ्नुहोस् »

अनलाइनबाटै कृषि बीमा गराउन ७ वटै प्रदेशमा तालिम

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि बीमाको रियल टाइम सफ्टवेयरबारे देशव्यापी रूपमा तालिम सञ्चालन गरिरहेको छ । प्राधिकरणले कोशी प्रदेशबाट तालिम सञ्चालन गरी समाप्त गरिसकेको जनाएको छ । माघ महिनाभित्रै … पूरा पढ्नुहोस् »

जाडोमा कस्तो अवस्थामा चिसो पानीले नुहाउनु हुँदैन ?

डा. अनाम प्याकुरेलचिसो पानीले नुहाउँदा रक्तसञ्चार बढ्छ । प्रतिरोधात्मक क्षमता बढ्छ । छालामा चमक बढ्छ । तनाव कम हुन्छ । यो सब सम्भव हुन्छ । जब मौसम शरीर अनुकूल हुन्छ … पूरा पढ्नुहोस् »

सरकारले हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस

काठमाडौं । सरकारले संघीय संसद् हिउँदे अधिवेशन माघ १८ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

रविसहितलाई थुनामै राख्न माग गर्दै निवेदन दर्ता

काठमाण्डौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालय उच्च अदालत पोखरा पुगेको छ । सोमबार उच्च सरकारी वकिलको कार्यालय पोखराले उच्च अदालतमा जिल्लाको … पूरा पढ्नुहोस् »